• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विद्यालय बाहिरका किशोरी र प्रभावित महिलाहरुलाई आत्मनिर्भरताका लागि सीपमुलक तालिम

नेपाल पोस्ट दैनिक
    April 7, 2025  मा प्रकाशित

Spread the love
      

संजू कुमारी दास, लाहान, सिरहा गोलबजार नगरपालिका को विभिन्न वडाका प्रभावित महिला तथा विद्याालय छोडेर घरमै बसेको वा विद्यालय जाने अवस्था न रहेको किशोरी हरुलाई बाल विवाहको जोखिम बाट बचाउन सीपमुलक तालिम दीई स्वरोजगार बनाउने उद्येश्यले मुक्तिनेपाल गोलबजारले आत्मनिर्भरताका लागि नौं दीने सीपमुलक तालिम सम्मपन्न गरेको छ ।

बालविवाह अन्त्यका लागि किशोरी शसक्तिकरण अभियान कार्यक्रम अन्तर्गत गोलबजार नगरपालिका को विभिन्न वडामा रहेको प्रभावित महिला र विद्यालय जान बाट बन्चित किशोरीहरु जो बालविवाहको अत्यन्त जोखिममा रहेको छ र विद्यालय जाने स्थितिमा पनि न रहेकोले उनीहरुका लागि सिप मुलक तालिमहरु संचालन गरी स्वरोजगार बनाउने काम गर्दै आएको छ । सीपमुलक तालिम अन्तर्गत उनीहरुको रुचीको सीपमै नयाँ आइडियाहरु समावेश गरी व्यवसायको रुपमा कसरी अगाडी लै जान सकिन्छ भन्ने सोच का साथ १७ जना सहभागिलाई ऊन बाट र आइसक्रिम स्टीक बाट बन्ने सामग्रीहरु जस्तै गुलदस्ता, फुल पत्तीहरु, उपहार का बुकेटहरु, गुलाबको फुल, घर सजाउने सामानहरु, कपालमा लगाउने रबर, चीमटी, फुलहरु बनाउन सिकाई उनीहरुलाई एक अर्काको ज्ञान सीपले नयां ज्ञानहरु उत्पादन गर्नका लागि एउटा आधार निर्माण गरी संचालिन तालिममा सहभागिहरु उत्साह पुर्वक सिक्ने सिकाउने काममा अग्रसर भएको थियो ।

गोलबजार ७ धर्मपुरकी सारथी सदा भन्नु हुन्छ हामीले ऊन बाट घर को पर्दा, लैस हरु, डलिया, ढाकीको झपनाहरु बुन्ने गर्थे तर यही ऊन बाट यस्ता कीसिमका सामान बनाई यसको व्यवसाय पनि गर्न सकिन्छ भन्ने थाहै थिएन म यहाँ सिकेका सीपले एउटा व्यवसायी महिलाको रुपमा चीनाउन चाहन्छु र त्यसका लागि हामीलाई मुक्ति नेपाल बाट सहयोग हुन्छ भनी आशा पनि राखेकी छु ।

त्यस्तै गोलबजार ४ की मनिषा महरा जो घरको आर्थिक अवस्था कमजोर भएको र आमा पनि विभिन्न रोगले ग्रसित भएका कारण उनको देखरेखमा पढ्न पाएन र घर चलाउन भवन निर्माण कार्यमा लेबरको काम गरी सहयोग गर्दै आएकी थिइन् । उनी भन्छिन् म संग सीप थिएन अब म सीप सिकी सके अब त यही आइसक्रिम स्टीक र ऊनका सामान बनाउनुका साथै विभिन्न सीप को विकाश आफै पनि गर्न सक्छौं भनी सिकी सके ।

अब यसैलाई व्यवसायको रुपमा अगाडि बढाउने छु र तपाईहरुको साथ सहयोगको अपेक्षा गरेकी छु । मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महराले समापन गर्दै आगामी दीनमा हामी पनि तपाई हरु बाट यस्ता सामग्रि किन्न पाउ र तपाई हरु एउटा सफल व्यवसायी को रुपमा अगाडी बढ्नु हुनेछ भनी शेभकामना दीदै प्रमान पत्र वितरण गरी आगामी दीनमा तपाई हरुका लागि पक्कै केह ीगर्ने छु भन्दै समापन गर्नु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑