• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 13, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पत्रकार रजकको मृत्यु विरोधमा लहानमा प्रदर्शन

नेपाल पोस्ट दैनिक
    March 29, 2025  मा प्रकाशित

Spread the love

लहान सिरहा ,१६ चैत । संघीय राजधानी काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा आगजनी हुँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको विरोधमा सिराहाका पत्रकारहरुले शनिबार लहानमा प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ सिराहा शाखाको आयोजनामा जिल्ला भरका पत्रकार विरोध र्‍यालीमा सहभागी भएका थिए।

रुयाली लहान नगर परिक्रमा गरी शहिद चौकमा आई कोण सभामा परिणत भएका थिए । प्रदर्शनका क्रममा पत्रकारहरूले ‘हत्यारा र दोषीलाई कारबाही गर’, ‘सञ्चार माध्यम माथि आक्रमण बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘पत्रकार कुट्न पाइँदैन’, ‘सम्पूर्ण कलमजीवी पत्रकार एक हौं’ जस्ता नारा लगाएका थिए।
आन्दोलनकारीहरूले विभिन्न सञ्चार माध्यम माथि आक्रमण गरेका थिए। सो घटनाको विरोधमा नेपालभरका पत्रकारहरू आन्दोलित भएका छन्।
कोणसभालाई पत्रकार , अर्जुन थपलिया, राजेश विद्रोही, सुदीप राउत, यमुना खनाल र दिनेश्वर प्रसाद गुप्ता लगायतका पत्रकारहरुले सम्बोधन गरेका थिए।
नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
  • मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
  • लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    • पछिल्ला
    • लोकप्रिय
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सामाजिक उत्तरदायित्वमा लायन्स सक्रिय लहान अस्पतालमा बिरामीलाई फलफूल वितरण
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑