• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दोस्रो उपमेयर कप क्रिकेटमा लहान ३ को शानदार जित

नेपाल पोस्ट दैनिक
    March 9, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २५ फाल्गुन । लहानमा आयोजित डे एण्ड उपमेयर कप नाइट क्रिकेट टुर्नामेन्ट २०८१, लहानको शनिबार भएको फाइनल खेलमा लहान ३ विजयी भएका छन।
खेलको मुख्य उद्देश्य युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतको लतबाट जोगाउनु, सिर्जनात्मक गतिविधि, अनुशासन, मेहनत, आत्मविश्वास, नेतृत्व विकास र सकारात्मक ऊर्जा भर्ने विश्वास गरिएको छ।
लहान नगरपालिका उपप्रमुख रामचलितर महतोका अनुसार खेलकुदलाई मनोरञ्जन मात्र नभई युवा पुस्तालाई सही दिशामा डोर्‍याउने उत्कृष्ट साधनका रूपमा लिन आवश्यक छ। यसरी प्रतियोगिताहरूलाई अझ व्यापक रूपमा विस्तार गर्न सकिएमा युवाहरूलाई सिर्जनात्मक कार्यमा संलग्न गराउन सकिन्छ। सरकार, स्थानीय निकाय, तथा समाजका अगुवाहरूले यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिन पहल गर्नुपर्छ। तर, दुखद कुरा के छ भने, आफूलाई युवा मेयर भन्ने व्यक्तिहरूले युवाहरूको प्रोत्साहनमा असहयोगी भूमिका निर्वाह गरेका छन्। भाषण र प्रतिबद्धता केवल शब्दमा सीमित हुनुहुँदैन, तिनलाई व्यवहारमा लागू गर्न जरुरी छ। युवाहरूले यस्ता गतिविधिहरूमा ध्यान दिनुपर्छ र नेतृत्वको जिम्मेवारीबारे गम्भीरतापूर्वक विचार गर्नुपर्छ उप मेयर महतोले बताए ।
खेल समापन्न समारोहमा सफटेक कलेजका संस्थापक डा महादेव साहले विजेता ताथ उपविजेता दुवै टिमका खेलाडीहरुलाई आफना कलेजमा छात्रबृतिको लागी घोषण पनि गरेका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑