• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विभिन्न कार्यक्रम गरी मनाइयो

नेपाल पोस्ट दैनिक
    March 9, 2025  मा प्रकाशित

Spread the love
      

सन्जु कुमारी दास लाहान सिराहा, सिरहाको विभिन्न पालिकामा विभिन्न कार्यक्रमहरू गरी ११५औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । पालिकाहरूको आयोजना र विभिन्न संघसंस्थाको सहकार्य र समन्वयमा सिराहको गोलबजार, धनगढीमाई, सिरहा, लाहान नगरपालिका तथा अर्नामा, विष्णुपुर, नवराजपुर गाउँपालिका लगायतका पालिकाहरूमा यस अवसरमा रैली, अन्तरक्रिया, र सम्मान गरी मनाइएको छ ।

गोलबजार नगरपालिका को आयोजनामा र मुक्ति नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल र दलित विकास मञ्च लगायतको संघ संस्थाको सहकार्यमा ¥याली र अन्तरक्रियापछि सङ्घर्षशील र आफूलाई स्थापित गर्न सफल भएकी चारजना श्रमिक महिलालाई उहाँहरूको कामको सम्मान गर्दै दोसल्ला र सम्मानपत्र दिई सम्मान गरिएको थियो ।

सिराहा नगरपालिकामा श्रमिक महिलाको अधिकार सुनिश्चितताका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम तथा महिलाको क्षेत्रमा प्रभावकारी रूपमा काम गर्दै आएको संघसंस्था हरूलाई सम्मान गरिएको थियो । त्यस्तै अरु पालिकाहरूमा पनि ¥याली र अन्तरक्रिया कार्यक्रम गरी महिलाको सवालहरूमा छलफल गरी र उनीहरूको अप्ठ्यारा परिस्थितिहरुलाई उजागर गर्दै यसप्रति सबैजना जिम्मेवार हुन र महिलाको श्रमको मूल्याङ्कन गरी उनीहरूलाई पनि सम्मानपूर्वक बाँच्न, समान कामको समान ज्यालादारी, कामको मूल्याङ्कन आदि इत्यादि विषयमा विभिन्न सरोकारवालाहरू के गर्न सक्छन् र कसरी विभेद रहित समाजको निर्माण गर्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑