• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थारु भाषालाई पनि समेटेर अघि बढ्ने मुख्य मन्त्रि सिहंको भनाई

नेपाल पोस्ट दैनिक
    February 13, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १ फाल्गुन । मधेश प्रदेशको सरकारी कामकाजको भाषामा थारु भाषालाई पनि समेटेर अघि बढने मधेश प्रदेशका मुख्य मन्त्रि सतिस कुमार सिंहले बताए ।
सरकारी कामकाजको भाषा सम्वन्धमा बनेको विधेयक सदनमा पेश भएपछि थारु भाषा छुिट्टएको थियो । भाषा छुट्टिए पछि थारु नेता कार्यकर्ता लगायतका थारु अगुवाहरुको ध्यान केन्द्रित भएपछि विभिन्न विज्ञप्ती र आन्दोलन पछि सो भाषा विधेयक पास हुन सकेन । यस विषयलाई मनन गर्दै मुख्य मन्त्रि सिंहका अनुसार थारु भाषा भुलबस छुटेको हो यसलाई हामी भाषा विधेयकमा समेटने गरी अगाडी बढ्ने बताए । भुल सबैबाट हुन्छ, काम गर्दै जादा कतै न कतै गल्ती हून्छ यसलाई हामी सबै मिलि अगामी दिनमा सच्चाए् जाने बताए ।
मधेशले नेपाली भाषाको अतिरिक्त मैथली, भोजपुरी, बज्जिका, हिन्दि र अंग्रेजीलाई सरकारी कामकाजको भाषाको रुपमा अगाडी सारेको थियो ।

यसै विषयलाई खण्डन गर्न बिहिबार जनकपुरमा मधेश प्रदेशको कामकाजको भाषा सम्वन्धि परामर्श गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठान तथा राजविराज बहुमुखि क्याम्पसका प्रध्यापक महेश कुमार चौधरीले मधेश प्रदेशमा थारु भाषाको अवस्था वारे कार्यपत्र प्रस्तुत गरेका छन् । जसमा नेपालको राष्ट्रिय्र जणगनना २०७८ को अनुसार नेपालमा थारुको जनसंख्या १८ लाख ७ हजार १ सय २४ रहेको र यो जाति नेपालको चौथो ठुलो जातिय समूहमा रहेको कार्यपत्रमा उल्लेख छ । मधेश प्रदेशमा मातृ भाषाहरुको जनसंख्यीक विवरण हेर्दा थारुहरु ४ं.१७ रहेको कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा उपस्थित सम्पुर्ण प्रदेश सभा सदस्यहरुले १ प्रतिशत भन्दा माथि बोलिनै सबै भाषालाई सरकारी कामकाजको भाषामा समेटनु पर्नेमा जोड दिएका थिए ।
नेपाल आदिवासी जनजाति महासंंघ मधेश प्रदेश समन्वय समिति र थारु कल्याणकारिणी सभा केन्द्रिय कार्य समितिको सहकार्य र आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरको आयोजनामा गोष्ठि सम्पन्न भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑