• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

द्धन्द्ध पिडितलाई लुगा सिउने मेसिन प्रदान

नेपाल पोस्ट दैनिक
    January 9, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, २५ पुस । धनगढीमाई नगरपालिका अन्तर्गत २९ जना द्धन्द्ध प्रभाभित व्यक्तिहरु रहेको समग्र जनउत्थान केन्द्र लहानले तयार पारेको तथांकमा रहेको छ । महिला तथा सिमान्तकृतहरुको लागी न्यायमा सुदृढिकारण परियोजना अन्तर्गत २ जना महिलालाई आफनो जिविकोपार्जनको लागी एक कार्यक्रम बिच सिलाई मेसिन प्रदान गरिएको छ ।
कार्यक्रम बिच धनगढीमाई नगर पालिकाका नगर उपप्रमुख संगिता कुमारी चौधरीका अनुसार तपाईहरु सिप सिक्नु भएको छ अब मेसिन पनि पाईसक्नु भो यसलाई सहि रुपमा सदुपयोेग गरि आफु र आफनो परिबारको लागी केही गर्नु हुनेछ भनी म विश्वास लिएकी छु । यसलाई त्यसै थन्काएर न राख्नु होला ।

ईन्टरनेश्नल अलर्टको आर्थिक सहयोग तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । मेशिन द्धन्द्ध पिडितबाट २ जना बेचनी यादव र विभा कुमारी महतोलाई प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगरका प्रमुख शिवशंकर महतोका अनुसार द्धन्द्ध परिवारलाई समग्र जनउत्थान केन्द्र संस्थाले जुन प्रकारको रोजी रोटिको लागी लुगा सिउने मेसिन उपलब्ध गराउनु भएको छ त्यो आफैमा नै एउटा सराहनिय कार्य हो । जसले आय आर्जनका माध्यमबाट आफनो परिवारको पलन पोसनमा मदत पुगन सक्ने बताएका छन ।
कार्यक्रम समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष राम भरोसी महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑