• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

३७ औं स्थापना दिवस मनाईयो

नेपाल पोस्ट दैनिक
    December 18, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ३ पुस । नेपाल उत्पीडित जातीय मुक्ति समाज, धनगढीमाई नगरपालिकाले ३७ औं स्थापना दिवस आज भव्यता साथ मनाईएको छ । राज्यको सबै तह तपकामा दलित समुदायका पहुच गराउने उद्धेश्यले यो स्थावना दिवस मनाईएको हो ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य एवम् मुक्ति समाजका केन्द्रीय सदस्य सिरहा जिल्ला ईन्चार्ज राम स्वरूप सदाको प्रमुख आतिथ्यमा कार्यक्रम समपन्न भएको हो । प्रमुख अतिथि सदाका अनुसार दलित समुदायको राज्यमा पहुच, दलित सशक्तिकरण ऐन २०७७ मधेश प्रदेशमा कार्यान्वयन हुुनु पर्ने,दलित समुदायकाृे स्वास्थ्य बिमा निशुल्क हुनु पर्ने, दलित समुदायको उच्च शिक्षामा निशुल्क पठन पाठन हुुनु पर्ने,दलित समुदायको लागी १८ प्रतिशत बजेट बिनियोजन, जनता अवास कार्यक्रम, नागरीक सुरक्षा अवास जस्ता कार्यक्रम गतिहिन भएको अवस्था छ । यसलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउन सरकारसंग जोडदार माग गरेको छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य मुक्ति समाज जिल्ला ईन्चार्ज राम परिक्षण सदा पार्टी जिल्ला कमिटी सदस्य राम कुमार साह नगर कमिटी उप सचिव गंगाराम यादव, मानवअधिकार एलायन्स नगर अध्यक्ष राज कुमार महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज, धनगढीमाई नगरपालिकाको आयोजना गरिएको थियो साथै मुक्ति समाजको अध्यक्ष सिङदल मंडलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑