• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा ४६ किशोरीलाई स्वरोजगारका लागि तालिम र सामग्री हस्तान्तरण”

नेपाल पोस्ट दैनिक
    October 10, 2024  मा प्रकाशित

Spread the love
      

पछिल्लो केहि बर्ष केहि बर्ष देखि संचालनमा रहेको बालिका शिक्षा सशक्तिकरण सिरहाको भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिकाका विद्यालय शिक्षा भन्दा बाहिर रहेका ४६ जना किशोरीलाई तीन महिने सीपमूलक तालिम पछि व्यवसाय विकासका लागि विभिन्न सामग्री सहयोग गरेको छ। 
बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रमअन्तर्गत ‘केयर नेपाल’को आर्थिक सहयोग तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा लहान स्थित आयोजित एक बृहत कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले कार्यक्रमको प्रमुख अतिथि हुँदै १३ लाख ५० हजार बराबरका विभिन्न सामग्री किशोरीहरुलाई हस्तान्तरण गरेको हो। प्रमुख अतिथि यादवका अनुसार प्रयासमा हरेक चिज सम्भ छ। अग्रसर हुन प्रयास र मेहनतमा लगनसिल हुनु जरुरी रहेको भन्दै सफलताको सुभ कामना दिएका थिए।


गरिबी तथा आर्थिक चपेटामाको मार्मा परेका सिरहाका स्थानीय तह भगवानपुर गाउँ पालिका र सखुवानान्कारकट्टी गाउँपालिकामा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित रहेका किशोरीलाई आत्मनिर्भर तथा सशक्तीकरणका लागि तीन महिने सिलाई कटाई,दालमोट,भुजिया,ब्युटीपार्लर,कृषि, लुगाधुने सरफ र लाह चुरा बनाउने सम्बन्धी तालिम दिइएको समग्र जनउत्थान केन्द्र लहानका उपाध्यक्ष अनिता चौधरीले जनाए। सीपमुलक तालिमपछि स्वरोजगार बनाउन व्यवसाय विकासका लागि बिउ पुजी अन्तर्गत ब्यवसाय प्रबर्द्धनका लागी उद्यमशील सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक हरि नारायण सहनी बताए।
हस्तान्तरण गर्ने सामग्रीमा सिलाई कटाई मेसिन,ग्यास चुलो, भाँडाकुँडा,मैदा,सरफ बनाउने कच्चा पदार्थलगायत रहेका सहयोग गरेको सामग्रीलाई प्रयोगमा ल्याएन भने भएन आत्मनिर्भर हुन नसक्ने प्रबन्धक गोपाल मंण्डलले जनाए।
उक्त सम्बन्धमा संस्थाले समय समयमा अनुगमन समेत गर्ने समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले बताए।
केयर नेपालको एकुकेशन एसोसिएट बबिता चौधरीको रोहबरमा सामाग्री हस्तान्तरण गरेको समाजिक परिचालिक सरस्वती चौधरी जनाए।

 

 

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑