• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एनजियो र आईएनजियोलाई समन्वय र सहकार्य गरी पालिका भित्र कार्य गर्न अध्यक्ष ठाकुरको आग्रह

नेपाल पोस्ट दैनिक
    September 7, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २२ भदौ । लक्ष्मीपुर पतारी गाउँपालिका भित्र एनजियो र आईएनजियोलाई समन्वय र सहकार्य गरी मात्र पालिका भित्र कार्य गर्न गाउँ पालिका अध्यक्ष चतुरानन्द ठाकुरले आग्रह गरेका छन ।
बिहिबार भएको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तरगत विभिन्न क्षेत्रमा कार्यक्रम गर्ने संघ र स्थानिय तहसंगको समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका छन । पालिका भित्र कार्यक्रम संचालन गर्दा वडा स्तरदेखि पालिका स्तरसम्म सबैको सहयोग उतिकै आवश्यक भएकोले वा हरेक क्षेत्रमा भरपुर सहयोग प्राप्त गर्नको लागी तल देखि माथिसम्म समन्वय र सहकार्यको आवश्यकता हुनु पर्ने बताए ।

अहिलेसम्म पालिका भित्र जम्मा जम्मी आठ वटा संंघ संस्थाहरुले कार्य गरिरहेको र सबै संघ संस्थाको कार्य संन्तोषजनक रहको कार्यक्रममा अध्यक्ष ठाकुरले बताए ।
अहिले पालिका भित्र केयर नेपाल,युएसआईडी,आसमा नेपाल, साकोस,कृषि महासंघ जस्ता आठ वटा संघ संस्थाले कार्य गरिरहेको छ ।
कार्यक्रममा कार्यपािलका तथा विषगत शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेका थियो ।

गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा वडा ५ का वडा अध्यक्ष ब्रह्मदेव यादव, वडा ४ का वडा अध्यक्ष विद्यानन्द साह र पालिका उपाध्यक्ष अमरकला यादवले आ आफनो मन्तव्य राखेको थिए ।
कार्यक्रम लक्ष्मीपुर पातारी गाउँ पालिका अध्यक्ष चतुरानन्द ठाकुरको अभ्यक्षतामा सम्पन्न भएको थियो

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑