• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

नेपाल पोस्ट दैनिक
    July 13, 2024  मा प्रकाशित

Spread the love
      

लहान २९ असार – आर्थिक रुपले पछाडि परेका दरिब दलित निमुखा विद्यार्थीहरुलाई लायन्स क्लब अफ लहान सिटीद्वारा सयौं विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको हो।एक औपचारिक कार्यक्रम अन्तर्गत विद्यार्थीलाई स्कुलको शिक्षामा पहुँचको लागी लहान १७ स्थित रहेको अधारभुत बिधालय बलान सेरमा अधिकांस दलित समुदायको विद्यार्थी अध्ययन रत रहेका एभरेस्ट कलेज लहानका प्रीन्सिपल धरनिधर अधिकारीले जनाए।
दलित गरिबका विद्यार्थी स्कुलको पहुँचबाट टाडा नरहोस् भन्ने उदेश्यले ल्यान्स कल्बले समाजिक उतरदायित्व निर्वाह गर्न शैक्षिक सामाग्री वितरण गरेका छन्।कल्बका प्रथम उपाध्यक्ष ललित कुमार महतो अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहान न पा वार्ड नम्बर १७ का वडा अध्यक्ष प्रथमलाल चौधरी,विशिष्ट अतिथिमा ब्यापारी तथा समाजसेवी निरज गुप्ता, उधोग बाणिज्य संघका निवर्तमान अध्यक्ष अशोकलाल अमात्य,उवा संघका महासचिव श्याम गुप्ता,पूर्व अध्यक्ष तथा डिस्टृक्ट 325F का डिस्टृक्टको अर्डिनेटर धरणीधर अधिकारी,रिजन चेयरपर्सन संजय राज शर्मा,निवर्तमान अध्यक्ष उमेश साह, क्लबका सचीव कोशिलेश चौधरी,कोषाध्यक्ष लेखराज सिंह,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिन्देश्वर सदाय प्रधान अध्यापक मदन कुमार मण्डल,विद्यालायका शिक्षकहरु एवं अभिभावकहरुको उल्लेख्य उपस्तिथि रहेको थियो।
कार्यक्रमका लागी लहानका बरिष्ठ समाजसेवी, उद्योगपति एवं लायन्स इन्टेरनेसनलका पास्ट डिस्टृक्ट गभर्नर मुरारीलाल मुरारका र ब्यापारी तथा समाजसेवी निरज गुप्ताको प्रमुख सहयोग रहेको आयोजकले जनाए।लायन्स सदस्यहरुको सहयोग र सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो।विद्यालयका ८० जना दलित र अत्यन्त गरिव विद्यार्थीलाई विद्यालय पोशाक सर्ट-१,पाइन्ट-१, जुत्ता -१जोर, मोजा-१ जोर साथै चक्लेट समेत वितरण गरिएको थियो।स्मरणीय छ सो विद्यालयमा अध्ययनरत ८० विद्यार्थीहरु मध्ये ७२ जना दलित समूदायका रहेका छन।
विद्यालयमा भौतिक पूर्वाधारको कमी समेत रहेका छन् भने शैक्षणीक पूर्वाधारको समेत अभाव रहेकोले विद्यार्थीको न्यून उपस्तिथि देखिएको जनाए। पूर्वाधारको विकास तिर सम्बन्धित निकायको ध्यान आकर्षण गएको थियो।विद्यार्थीहरुले पोसाक र शैक्षिक सामाग्री ग्रहण गर्दै खुशी हुँदै घर फर्किएका बिधालय प्राधान अध्यापकले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑