• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

इन्द्रेणी पाठशालामा नयाँ शिक्षक र विद्यार्थीलाई स्वागत

प्रदिप सिंह
    June 15, 2024  मा प्रकाशित

Spread the love
      

प्रदिप सिंह
लहान : सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० मा रहेको इन्द्रेणी पाठशाला अंग्रेजी विद्यालयमा नयाँ शिक्षक, शिक्षिका र विद्यार्थीलाई स्वागत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा विद्यालयका संस्थापक बसन्त मल्ल ठकुरी गरेका थिए । २०६८ सालमा स्थापना भएको विद्यालय पुनः नयाँ व्यवस्थापनको साथ विगत तीन वर्षदेखि धनगढीमाई नगरपालिकामा सञ्चालनमा रहेको छ ।

उक्त विद्यालयमा हजारौँ विद्यार्थीहरू अध्ययनरत रहेका छन् । इन्द्रेणी पाठशाला धनगढी माई नगरपालिका वरिपरिको गाउँका विद्यार्थी र अभिभावकहरूको मन जित्न सफल भएको छ ।

उक्त विद्यालयमा दक्ष तथा अनुभवी करिब ४० जना शिक्षक र शिक्षिकाहरु अध्यापन गराउनका लागि रहेको यसै विद्यालयका संस्थापक तथा भाइस प्रिन्सिपल अमित चौधरीले बताए ।

विद्यालयमा साइन्स एण्ड आर्ट एक्जिविसन अतिरिक्त क्रियाकलापहरू डान्स अन्य क्रियाकलाप र प्रत्येक दिन एसेम्लीमा क्वीज कन्टेन्स समेत राखेको यसै विद्यालयका शिक्षक राजेश मुखियाले जानकारी दिए ।

यस विद्यालयमा करिब पाँचजना संस्थापक रहेका छन् भने संस्थापकहरूका नाम बसन्त मल्ल ठकुरी मुक्तिलाल सहनी विजय चौधरी इन्द्रदेव यादव अमित चौधरी यस संस्थापक्को रुपमा रहेको विद्यालयका प्रिन्सिपल तथा संस्थापक मुक्तिलाल सनीले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑