• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

न्यायका लागी क्षमता अभिवृद्धि तालीम

नेपाल पोस्ट दैनिक
    March 19, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ६ चैत – सिरहाको लहानमा  द्वाेन्द पीडितलाई न्यायका लागी १ दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको छ।
  २०५२ देखि  २०६३ सालमा माओवादी आन्दोलनका बेला राज्य पक्ष र बिद्रोही पक्षबाट ज्यान गुमाएका पीडित  परिवारले राज्यबाट क्षेतीपुर्तीका लागी अर्थात राज्यबाट पीडित रहेका द्वाेन्द पीडित परिवारलाई न्यायमा पहुँचको लागी क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेका छन्।
समग्र जनउत्थान केन्द्र लहानको आयोजना र ईन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा सिरहाको लहान नगरपालिका र धनगढीमाई नगरपालिका अन्तर्गत रहेका पीडितलाई न्यायका लागी पछिल्लो केही महिना अगाडी गठन गरिएको न्यायका लागी नागरिक संजाल अन्तर्गत पीडितलाई तालीम दिएका  छन्।
न्यायका पहुँचबाट टाढा रहेका पीडितलाई न्याय पाउन भने उदेश्यले संजाल गठन गरेका छन्। न्यायमा पहुँच सबलिरण कार्यक्रम अन्तर्गत कार्यक्रम  संचालन गरेका छन्। लहान नगर पालिकाले दिएको द्वाेन्द पीडितको तथ्यांक ५३ जना र वास्तविक पीडित ५४ जनाको तथ्यांकमा छुट्टेको अवस्था छ।
द्वाेन्द पीडितले न्याय पाउनु पर्ने भन्दै पछिल्लो ७ महिना देखि संजालले अवाज उठाउदै आएका संजालको अध्यक्ष सुधा यादवले बताए।
तालीममा लहान र धनगढी गरी जम्मा ३० जनाको सहभागीता रहेको परियोजना अधिकृत राम कृपाल साहले जनाए। पीडितलाई सक्षम बनाउन चर्चित अधिवक्ता राज कुमार महासेठ,ईन्टरनेशनल अर्लटका मान बहादुर अधिकारी राम कृपाल साहले सहभागीलाई सहजीकरण गरेका नितु बछारले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑