• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाका किसानलाई प्रविधि मैत्री बनाउनु पर्छ: किसान अगुवा यादव

नेपाल पोस्ट दैनिक
    February 29, 2024  मा प्रकाशित

Spread the love
      

 

महेश सिंह सिरहा लहान १७ फाल्गुन – किसानको माग राज्यको माग रहेको भन्दै पत्रकार संग कुरा गर्दै नेकपा एमालेका युवा नेता तथा किसान अगुवा सरोज कुमार यादवले पत्रकार संग कुरा गर्दै किसानको मुद्दामा राज्यलाई पहिलो प्राथमिक दिनुपर्नेमा जोड दिदै सिरहाको सम्पुर्ण किसानलाई अखिल नेपाल किसान महासंघले सिरहा लगायत देश भरी प्रत्येक पालिका र वडा स्तरमा संगठन बिस्तार गर्नुपर्ने जोड दिनु भयो।

किसानको मुद्दामा राज्य गम्भीर नभए सम्पुर्ण किसान आन्दोलनमा जाने नेकपा एमाले तथा किसानका नेता सरोज यादवले बताए।किसानको हक अधिकारको लागी विभिन्न माग राख्दै अगाडी बढीरहेको जनाए।किसानले उत्पादन गरेको बस्तुलाई उचित मुल्य सहि बजारीकरण र किसानको छोराछोरीलाई छात्रवृत्ति र राजनीतिको प्रमुख तहमा स्थान दिनुपर्ने लगायतका मुद्दाहरुमा माग राख्दै किसान आन्दोलनमा जाने बताए।

सिरहामा निकै खेतीयोग्य जग्गा रहेको छ।सिरहाको उतरीबेल्टमा आँप जोन,जडिबुटी उत्पादन र दक्षिण भागमा तरकारी गहुँ,धान उत्पादनको खेतीयोग्य जग्गा रहेको छ।सिरहामा वास्तविक किसानले अनुदान पाएको अवस्था छैन ठुलो कमिसनको प्रभाव र दलिय प्रभावमा परेर झेले किसानले अनुदान पाउने गरेको यथार्थ रहेको जनाए।

वास्तविक किसानलाई राज्यले समयमा मलखाद्य बिउ बिझन,सिचाई र बिधुतको समेत ब्यवस्था नरहेको जनाए।सिरहामा छिटै किसान संगठित हुदै हकअधिकारको लागी अवाज उठाउदै शान्तिपुर्ण आन्दोलनमा जाने बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑