• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भगवानपुरमा प्रथम अध्यक्ष कप हुँदै

नेपाल पोस्ट दैनिक
    February 25, 2024  मा प्रकाशित

Spread the love
      

प्रदिप सिंह सिरहा लहान १२ फल्गुण – युवा पुस्तालाई कुलबाट जोगाउन र खेलाडी उत्पादन गर्न भगवानपुर गाउँपालिकाले प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु गरेका छन्।एक औपचारिक कार्यक्रमको आयोजना गरी शनिबार खेलको उदघाटन गरेको हो।
पालिका अध्यक्ष उग्रनारायण यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य राम शंकर यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथिमा भगवानपुर गाउँपालिकाको प्रमुख प्रसास्किय अधिकृत चन्द्र नारायण चौधरी, बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो,बि.ओ.पी.ठाडीका शस्त्र प्रहरीका इन्चार्ज दुर्गा प्रसाद भट्ट,ईलाका प्रहरी कार्यालय ठाडीका प्रहरी इन्चार्ज सचिन्द्र पोखरेल बासु माबिका प्रधान अध्यापक सन्तोष कुमार झा,शिक्षक नवीन कुमार यादव लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।
प्रमुख अतिथि संघीय सांसद राम शंकर यादवले मानव जिवनमा खेल हरेक नागरिकको लागी उपयुक्त रहेको भन्दै शारीरिक रुपले स्वास्थ रहन ब्यामको जरुरी पर्छ मानव शारीरिक रूपमा स्वास्थ रहियो भने मात्र मानवको सहि बिचार आउने गरेको जनाए। तेस्तै खेल पनि एउटा ब्याम नै रहेको भन्दै भगवानपुरमा खेलाडी उत्पादन गर्नु पर्छ पालिका अध्यक्ष उग्रनारायण यादवलाई विशेष धन्यवाद दिएका थिए।
बिशिस्ट अतिथि सन्तोष महतोले बिश्वमा चिनाउने मध्ये नै खेल रहेको भन्दै भगवानपुर गाउँपलिकाले उत्पादन गरेको खेलाडी प्रदेश र केन्द्रिय स्तर सम्म जाओस् भने सन्देश सुझाव राखेका थिए। भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवका अनुसार खेलको आयोजना गरेको उदेश्य युवाहरूलाई कुलतबाट जोगाउन र लाखौं लाख रकम पालिले खेलकुदमा लगानी गर्ने गरेको छ। लगानी गरेको रकमको उपलब्धि खेलाडीहरुमा अधारीत रहेको जनाए।
पालिकाले बर्सेनि खेलकुदको लागी बजेट छुटयाउने गरेको भन्दै पालिकामा होनिहार कुशल खेलाडी उत्पादन होस् उत्पादन खेलाडीले भगवानपुरलाई खेलको माध्यले चिनाउने देशमा चिनारीको पात्र बनोस् पालिकाको चाहना रहेको छ। खेलाडीलाई खेल प्रति हौसला उत्साह बढाउन आफुले खेलको आयोजना गरेको भन्दै खेलाडी राम्रो उत्पादन भए पछि अगामी दिनमा पालिका भित्र एसटीडिम बनाउने योजनामा रहेको जनाए।
स्थानीय समाजसेवी युवा नेता मनोज कुमार मंण्डलले खेल आयोजनको सम्पुर्ण ब्यवस्थापन र नेतृत्व गरेको हो। खेल अनुसासित र म्यादीत, निस्पक्ष तरिकाले गराउने खेलका नेतृत्व कर्ता मनोज कुमार मंण्डले बताए। खेलको उद्घाटन प्रमुख अतिथि माननिय राम शंकर यादव, पालिका अध्यक्ष उग्र नारायण यादव र बिशिस्ट सन्तोष महतोले गरेका थिए।
उद्घाटन खेल भगवानपुर भर्सेज बरियारपट्टी बीच खेल सुरु भएको थियो भने पहिलो ब्याटीङ्ग बरियारपट्टीले गर्दै २० ओभर खेलेर अलआउट थियो र बरियारपट्टीले ९१ ओभरको लक्ष्य दिदै २ बिकेटमा चेस गरेको थियो।
१२ ओभरमा ९१ रंगको टारगेट दिदै परियारपट्टीेले २ बिकेटमा चेस गरेको थियोे। भगवानपुरले १२ ओभरमा २ बिकेटमा बिजय हाल्सिल गरेको थियो भने भगवानपुरको क्यापटन ३७ रन मार्दै क्यापट्न प्रमेश्वर रामलाई म्याच अफ द म्याच घोषणा गरेको हो। खेलमा जम्मा ३ गाउँपालिका र ५ नगरपालिकाको टिमले भाग लिएको खेल १५ दिन सम्म चलने भएको छ्।आइतबारको खेल गोलबजार भर्सेज सिरहाबिच हुने आयोजक समितिका प्रतिनिधि मनोज कुमार मंण्डले जानकारी दिनु भयो।
खेलको प्रथम पुरस्कार रु. ५१ हजुर र दोस्रो ३१ हजार सहित सिल्ड प्रमाणपत्र सहितको सम्मान पालिकाले दिने अध्यक्ष उग्र नारायण यादवले घोषणा गरेको हो।कार्यक्रममा स्वागत मन्तव्य बासु माध्यमिक बिधालय भगवानका प्रधान अध्यापक सन्तोष कुमार झाले राखेका स्थानीय पत्रकार राम प्रकाश यादवले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑