• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दोषी उपर कुनै कारवाही गर्न नसकेको भन्दै नगर प्रमुख यादवले लगाए प्रशासन माथि आरोप

नेपाल पोस्ट दैनिक
    February 12, 2024  मा प्रकाशित

Spread the love
      

सिरहा, २९  माघ । मिर्चैया नगरपालिकामा हिजो घटेको घटनाको २४ घण्टा वितिसक्दा समेत दोषी उपर कुनै किसिमको कानूनी कारवाही गर्न नसकेको भन्दै  नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले प्रशासन माथि आरोप लगाएका छन ।

सोमबार नगरपालिकाले पत्रकार सम्मेलन गरी नगर प्रमुख यादवले केही उच्छृखल व्यक्तिहरुको समूहले नगरपालिकाको कार्यालयमाथि ढुंगामुढा गरी भौतिक सम्पत्ति तोडफोड गर्नुको साथै कर्मचारीमाथि समेत हातपातको प्रत्यक्षदर्शी स्थानीय प्रशासन भएपनि दोषी मध्ये कसैलाई पनि हालसम्म पक्राउ गर्न नसकेकोले वाध्य भएर स्थानीय प्रशासन विरुद्ध पत्रकार सम्मेलन गर्नु परेको नगर प्रमुख यादवले उल्लेख गर्नुभयो ।

राजनीतिक मुद्दाको विषयलाई निहुँ बनाएर कर्मचारीमाथि हातपात गर्नु निन्दनीय कार्य भएको भन्दै आइन्दा यसो कार्य गरे आफूहरुले नगरपालिकाको सबै काम अवरुद्ध गर्ने कर्मचारीहरुले सम्बन्धित निकायलाई चेतावनी दिएका छन् । यता इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको जनाएको छ ।

वडा नम्बर ३ मा वडा सचिव नपठाउँदा कामकाज साता बढीदेखि प्रभावित भएको भन्दै नगरपालिकाको विरोधमा आइतबार स्थानीय युवाहरुले नगरपालिका तालाबन्दी गर्न जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरी निरीक्षक सहित केही युवाहरु घाइते भएका थिए ।

यद्यपि  कर्मचारी सरुवा बरुवा नगरपालिकाको नियमित कार्य भएकोले ३ नं. वडाका वडा सचिवको जनगुनासो अत्यधिक आएको कारण अन्यत्र वडामा सारिएको नगर प्रमु्ख यादवले उल्लेख गर्नुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑