• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

निशुल्क आँखा शिविर संचालमा

नेपाल पोस्ट दैनिक
    February 8, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २५ माघ । धनगढीमाइ नगरपालिकाको आयोजनामा १४ वोटै वडामा निशुल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको सल्यक्रिया शिविर संचालन गर्ने भएको छ । माघ २५ गते देखि फाल्गुनको ३ गते सम्म शिविर संचालन रहने वडा १ वडा अध्यक्ष सुर्य नारायण यादवले बताए ।

जस अन्र्तगत वडा १ र २ मा २५ विहिबारको दिन जम्मा ४ सय ९ जना बिरामीले सेवा लिएका छन् । जस मध्ये १ सय १० जनामा मोतिया बिन्दुको बिरामी देखा परेका छन। सबै विरामीहरूको नि शुल्क अपरेशन गरिनेछ । अप्रेशनको लागी बिरामीलाई फाल्गुन २ गते नयनपुर अस्पतामा बोलाईएको भवानीपुर स्वास्थ्य चौकीका प्रमुख राम नारायण यादव बताए ।

शिविरमा पुर्जा फ्रि, जाँच फ्रि,औषधी फ्रि,अप्रेशन फ्रि,मोतिया बिन्द बिरामीका लागी कालो चश्मा फ्रि,बिरामीका लागी खिचडी पनि फ्रि रहेको स्वास्थ्य चौकी प्रमुख यादवले बताए ।
यता ५० वर्ष भन्दा माथि सबैलाई अनिवार्य रुपमा आँखा जाँच गरिनु पर्ने साथै पालिका भरीमा करीब ५ सय भन्दा बढी मोतिया बिन्द भएको बिरामीलाई अप्रेशन गर्ने लक्ष्य लिएको वडा १ का वडा अध्यक्ष सुर्य नारायण यादवले बताए ।
शिविरको शुभारम्भ नगरपालिका प्रमुख शिवशंकर महतोले गर्नु भएको थियो । शिवर शुभारम्भ कार्यक्रममा उपप्रमुख संगिता चौधरी वडा अध्यक्षहरु राजनिति दलका प्रतिनिधिहरुको समेत उपस्थिती रहेका अध्यक्ष यादवले बताए ।

धनगढीमाई नगरपालिको आयोजना र तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौको साझेदारीमा शिविर श्री जनाता उच्च मा वि बेतहा भवानीपुरको प्रंगन संचालन भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑