• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

छपराडी बजार ब्यबस्थित गर्नमा जुटे समिति

नेपाल पोस्ट दैनिक
    February 5, 2024  मा प्रकाशित

Spread the love
      

लहान, माघ २२ । धनगढीमाई नगरपालिका ११ को पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको स्थानिय छपराडी बजार व्यवस्थापनको लागि स्थानिय समिति सक्रिय भएर अगाडि बढिरहेको अवस्था देखिन्छ ।
स्थानिय खुद्रा व्यापारीहरुले सडक खण्डको दायाँ बायाँमा बजार लगाइरहँदा सवारी साधन आवत जावतमा कठिनाई उत्पन्न भइरहेको र संभावित दुर्घटनाको अवस्था देखिएपछि समिति सक्रिय भएर बजार ब्यबस्थापनका साथ आगाडी आएका आई एम ई का संचालक नन्दीलाल चौधरीले बताए ।
अन्य दिनको भन्दा बजारको दिन स्थानिय व्यापारी र हाट बजार गर्न आउने मानिसहरूको भीडले बजार भरी भराऊ हुने गरेको अवस्थामा उपयुक्त बजार ब्यबस्थापनका लागि बजार समितिले एकातिर माछा बजार ब्यबस्थित गरेको छ भने अर्कोतिर सडक छेउमा तरकारी , लुगाफाटा फिजाएर बेच्दै आएका खुद्रा व्यापार र व्यापारीलाई ब्यबस्थापन गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष सगमलाल साहले बताए ।
सिरहाका अधिकांश बजारहरु सडक जोखिम भित्र लाग्दै आए पनि निकाय उक्त समस्या समाधान गर्न असमर्थ रहेको अवस्थामा छपराडी बजार ब्यबस्थापनका लागि अग्रसर भएका समितिलाई सबैले सकारात्मक सहयोग गर्नुपर्ने देखिन्छ ।
सडक विस्तारसँगै सडकको अवस्था जीर्ण रहेको बखत बजार ब्यबस्थापन गर्नु राम्रो भएकोले व्यापारीहरूले बजार समितिले ब्यबस्थापन गरेको स्थानमा मात्र व्यापार गर्नु पर्ने सकारात्मक अवस्था भएकोले यसलाई सकारात्मक ढङ्गले बुझ्न जरुरी रहेको देखिन्छ ।
पटक पटक सूचना गरेर सडक छेउमा व्यापार गर्न मनाही गर्दा गर्दै आलटाल गर्ने खुदा व्यापारी लगाएत अन्यलाई समेत उक्त ठाउँबाट हटाउनु जरुरी रहेको देखिन्छ ।
बजार समितिले संभावित अवस्थालाई मध्यनजर गर्दै चालेको पाईलाले सकारात्मक संदेश पुगेको आम जनताको बुझाई रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑