• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा पौष ११ गते कृतिम अंग वितरण हुने

नेपाल पोस्ट दैनिक
    December 18, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २ पौष – सिरहाको लहानमा पछिल्लो करिब ३ महिना अगाडी संचालन भएको कृतिम अंग नाप शिविरमा नाप दिएका अपाङ्ग अर्थात फरक क्षमता भएका ब्यक्तीहरुलाई पौष ११ गते कृतिम अंङ्ग वितरण हुने भएको छ्।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठन द्वारा आयोजित तथा नारायण सेवा संस्थान उदयपुर,(भारत)को प्राविधिक सहयोग तथा मारवाडी युवा मञ्च लाहानको सहकार्यमा भदौ २४ गते गरिएको कृतिम अंगको नापजाँच पश्चातको निःशूल्क रूपमा पौष ११ गते बुधबार वितरण गरिने राष्ट्रिय अध्यक्ष मनोज अग्रवालले जानकारी दिनुभयो।
नारायण सेवा संस्थानले नि :शुल्क रूपमा बिगत लामो समय बर्ष नेपाल लगायत भारतका बिभिन राज्यमा नि:शुल्क शिबिर संचालन गरी लाखौं करोडौं मानिसहरुलाई सेवा प्रदान गरेको राष्ट्रिय संयोजक यज्ञराज अग्रवालले बताए।वितरण शिबिर बिहान ८ बजे सुरु हुने शिबिर सहयोगी चेतन मुरारकाले जनाए।
वितरण कार्यक्रममा परिचय पत्र र दर्ता पत्र समेत ल्याउन अनूरोध गरेका छन।सिरहाको लहान ७ स्थित रहेको मारवाडी सेवा सदनमा वितरण गरिने महासचिव बिनीत बेरीवाल र लहानको कार्यक्रम संयोजक रूपेश खेतान र विवेक अग्रवालले जानकारी दिनु भयो।
समय : विहान ८:०० बजे देखि
स्थान : लाहान-७ लाहान कार्यक्रम संयोजक*
श्री रूपेश खेतान 9803719962
श्री चेतन मुरारका 9801666888
श्री विवेक अग्रवाल 9807720879

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑