• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

साना किसानको चौधौँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 17, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १ पुस । साना कृषी सहकारी संस्था लि. धनगढीमाई नगरपालिका सिरहाको चौधौँ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

धनगढीमाई नगर प्रमुख शिव शंकर महतोको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रममा महतोले भने गाउँघरमा छरीएर रहेको सानो सानो रकम जम्मा गर्ने र साना किसानहरु कृषी कार्य गर्न सहकारीबाट सेवा प्रदान गर्नु पर्ने यस सहकारीका मुख्य कार्य हुनु पर्ने बताउनुभयो । यस नगरपालिकामा जम्मा ४ बटा साना कृषी सहकारी संस्था रहेका छन् । ती सहकारीहरुलाई १० लाखसम्मको परीयोजना प्रस्ताव पेश गर्न आग्रह समेत गरेका छन् । पेश गरेको प्रस्तावमा पालिकाबाट आवश्यक सहयोग गर्न समेत नगर प्रमुख महतोले बताए ।

कार्यक्रममा १३ करोड २५ लाख ६ हजार ७ सय २५ रुपिया ३२ पैसाको कारोवार भएको सहकारीका प्रवन्धक गीता चौधरीले प्रस्तुत गरेकी छिन् । जसमा यस वर्ष ३८ लाख २० हजार ५ सय १४ रुपिया २० पैसाका कुल नाफा प्रस्तुत गरेकी छिन् । १ सय ६५ समुह र ८ सय ३१ जना शेयर सदस्य भएको सहकारीमा यस वर्ष १६ जना ज्येष्ठ नागरीकलाई दोसल्ला ओेढाई सम्मान गरेका छन् । १९ जना वाल बचत गरीरहेका वालवालिकाहरुलाई स्कुल जान व्यज वितरण गरेका छन् भने ४ जना मृतक शेयर धनीलाई वहाँको नजिकको आफन्तलाई रु. १ हजारको दरले क्रिया खर्च प्रदान गरिएको प्रवन्धक गीता चौधरीले बताइन् ।

कार्यक्रममा धनगढीमाई नगरपालिका १ का वडा अध्यक्ष सूर्य नारायण यादव, वाड नंं. २ का वडा अध्यक्ष मो. हमिद राईन, साना किसान लधुवित लहानका प्रमुख राज कुमार यादव लगायत दर्जनौ सहकारीकर्मीहरुले मन्तव्य राखेका थिए ।
सहकारीका वडा अध्यक्ष मागैन महतोको अध्यक्षतामा चौधौँ साधारण सभा सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑