• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको भगवानपुरमा राष्ट्रिय कृषक समुह महासंघद्वारा ४३ औं बिश्व खाध दिवस मनायो

नेपाल पोस्ट दैनिक
    October 16, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २९ असोज – राष्ट्रिय कृषक समुह महासंघले सिरहाको भगवानपुर गाउँपालिकामा १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं बिश्व खाध दिवस भव्य रूपमा मनाएका छन्।

बिगत लामो समय देखि सिरहाको भगवानपुर गाउँपालिका , लक्ष्मीपुरपतारी गाउँपालिका,धनगढीमाई नगरपालिका,र सखुवानान्कारकट्टी गाउँ पालिकामा करार खेती संचालनमा रहेका छन्।राष्ट्रिय कृषक समुह महासंघले हरेक हिसाबले पछाडि परिएका दलित गरिब सीमान्तकृत भुमिहिन सुकुम्बासीहरुलाई आत्मनिर्भर बनाउन करार खेती संचालन गरेका छन्।

खास गरेर दलित समुदायमा जिबिको पार्जन गर्न कठनियाई र चुनौतीपूर्ण जिवन बिताई रहेका समुदायलाई आर्थिक स्तर उन्नतिमा वृद्धिको लागी स्थानीय सरकार र केयर नेपालको सहकार्यमा महासंघले ग्रामीण किसानहरुलाई कम जग्गामा बढी उत्पादन र मङ्गय आम्दानी गर्न उन्न्त प्रबिधिको बिउ कृषि औजार खाद्य मल उपलब्ध गराउदै आएका छन्।

समाजमा रहेका बेरोजगार युवा युवतीहरुलाई सीप मुलक तालिम प्रदान गरी रोजगार बनाउने गरेका छन्। स्कुलको पहुँच बाट बाहिर रहेका बालबालिकाहरुलाई विशेष कक्षा संचालन गरी सयौं बालबालिकाहरुलाई बिधालयमा अध्ययनका लागी भर्ना गरेका छन्।

नेपाली समाजमा कृषिजन्य उत्पादनमा ग्रामिण महिलाहरुको योगदान ठुलो रहेको छ। सन २००७ साल १५ अक्टुवरको दिनलाई संयुक्त राष्ट्रसंघले ग्रामिण महिला दिवस मनाउने घोषणा गरेको थियो।बिश्वका विभिन्न देशमा १५ अक्टुवरका दिनलाई ग्रामीण महिलाको रूपमा दिवस मनाउने गरेका छन्।
नेपालमा २०१४ मा विभिन्न सरोकारवालाहरु संगको सहकार्य मा राष्ट्रिय कृषक समुह महासंघ नेपालले यस दिवस मनाउन सुरु गरेका छन्।

ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आय आर्जन मुलक काममा सहभागिता गराई गरीबी न्यूनीकरणमा टेवा पुर्याउने उदेश्यले महासंघले क्रमिक रूपमा दिवस मनाउन थालेका हुन्।महासंघले क्रमिक रूपमा ग्रामिण क्षेत्र र ग्रामिण महिला लक्षित गरी दिवस मनाउने गरेका छन्।

आइतबार सिरहाको भगवानपुरमा प्रभात फेरी कार्यक्रम गरी
१६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं बिश्व खाध दिवस मनाएका परियोजना अधिकृत दिलिप कुमार साहले जानकारी दिनु भयो।कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारको कृषि मन्त्री गोबिन्द प्रसाद न्यौपानेले किसानलाई अनुदान दिनु सुस्त गर्नु हो।हामीले समाजलाई दुध गाउँ बनाउनमा जोड दिदै आफुले प्रत्येक किसानले घर घरमा गाई र भौसी पालन हुनुपर्नेमा जोड दिएका थिए।

बिशिस्ट अतिथि पालिका अध्यक्ष उग्र नारायण यादवका अनुसार आफू बिगतमा पनि दलित समुदायलाई उकास्न राष्ट्रिय कृषक समुह महासंघ नेपाललाई आफुले सके सहयोग गरे कै कुरामा जोड दिनु भयो।आफू स्वम स्थानीय सरकारको जिम्मेवारी पाए पछी भगवानपुर गाउँपालिकामा गरेको करार खेतीको जग्गा मुआवज़ा पालिकाले तिर्दै आएको बताए।

 

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑