• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवजात शिशुको अभिभावकलाई सात दिने सूचना

नेपाल पोस्ट दैनिक
    June 9, 2023  मा प्रकाशित

Spread the love
      

सम्वादाता लहान २६ जेठ । सिरहाको लहान स्थित रहेको सरकारी अस्पताल परिसरमा रहेको मूख्य गेटको केही भित्रपट्टी पछिमी छेउको खाली कोठामा राखिएको टेबूलमा रातो सल ,गम्छा र न्यानो झोलामा राखिएको अवस्थामा रोइरहेको एक नवजात शिशु फेला परेको नव जात शिशुको अभिभावक सम्पर्कमा आउनका लागि सात दिने सूचना जारी गरिएको छ ।

राति करिब १२ बजेर ३० मिनेटको समयमा उक्त ठाउँमा बच्चा रोइरहेको आवाज सुनेर त्यहाँ स्थित सुरक्षा गार्डले थाहा पाई अस्पताल प्रशासनलाई खवर गरेको अस्पतालमा कार्यरत नर्सिङका विमला थापाले जानकारी दिनुभएको थियो ।

शिशुको बारेमा थाहा पाए लगत्तै प्रहरी टीम, डाक्टर टीम र नर्शिम टिमका सबै पुगेर शिशुलाई उद्धार गरेका थिए ।

करिब एक हप्तासम्म अस्पतालमा शिशुलाई राखेर आवस्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने शिशु बेवारिसे छोडेर भागेको व्यक्तिहरूलाई यथा सिग्रह सम्पर्गमा आउनका लागि एक हप्ते सार्वजनिक सूचना जारी गरिएको छ ।

अस्पताल परिसरमा राखिएको सिसी क्यामेरालाई समेत चुनौती दिँदै भागेको व्यक्तिको बारेमा हालसम्म निकाय अज्ञात बनेको छ ।

मिति २०८०र०२ र १२ गते रातिको करिब १२स्३० बजे लहान( ३ स्थित प्रादेशिक अस्पताल लहानको मुख्य गेटमा नवजात शिशु ९बालिका० फेला परेको र उक्त नवजात शिशु ९बालिका० को संरक्षण पालनपोषण, शिक्षादिक्षा लगायतको व्यवस्थापन गर्नुपर्ने हुदा उक्त नवजात शिशु ९बालिका० को अभिभावक वा बाबु वा आमा वा आफन्त नातेदार को हो रु
उक्त नवजात शिशु ९बालिका० कसको हो भन्ने विषयमा सार्वजानिक सूचना जारी गरी यस लहान नगर कार्यपालिकाको स्थानीय बाल अधिकार समितिको मिति २०८०र०२र२५ गतेको बैठकबाट निर्णय भएकोले उक्त नवजात शिशु ९बालिका० कसको हो रु सम्बन्धित नवजात शिशु ९बालिका० को अभिभावक वा बाबु वा आमा वा आफन्त नातेदार यो सूचना प्रकाशित भएको मितिले एक हप्ताभित्र आवश्यक प्रमाण कागजसहित स्थानीय तहको सिफारिसका साथ यस कार्यालयमा सम्पर्क गर्नु भनि सार्वजनिक सूचना जारी गरिएको छ ।

सार्वजनिक सूचनामा भनिएको छ , अन्यथा उक्त नवजात शिशु ९ बालिका० को बैकल्पिक हेरचाहको लागि कानून बमोजिम अन्य प्रक्रिया अवलम्बन गरिने जानकारी समेत गराइएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑