• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाई १२ मा विद्यार्थीहरुलाई नि:शुल्क पोशाक वितरण

नेपाल पोस्ट दैनिक
    May 20, 2023  मा प्रकाशित

Spread the love
लहान ६ जेठ ।  सिरहाको धनगढीमाई १२ स्थित रहेको श्री तुलसी राम सत्य भामा डोटेल माविमा विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण गरीएको छ । २०४५ को प्रवेशिका उत्तीर्ण पूर्व विद्यार्थी र समाजसेवी इन्जिनियर विष्णु प्रसाद श्रेष्ठ ज्यूको बिशेष पहलमा आज एक औपचारिक कार्यक्रमका बिच उक्त विद्यालयमा अध्ययनरत कक्षा १-५ सम्मका विद्यार्थीहरुलाई नि:शुल्क पोशाक वितरण गरीएको हो ।
वाडा अध्यक्ष जय प्रकाश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि धनगढीमाईका उप मेयर संगिता चौधरी, विशिष्ट अथिती विष्णु प्रसाद श्रेष्ठ, अथितीहरु नरेश न्यौपाने,राजु श्रेष्ठ, विवेक राज डोटेल, ईश्वर स्वाङबा,चौधरी महतो लगायतको उपस्थितिमा भएको कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका प्रधानाध्यापक बलराम भक्त श्रेष्ठले राख्नु भएको थियो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपमेयर संगिता चौधरी ज्यूले ५ जना विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्नु हुँदै कार्यक्रमको औपचारिकता शुरू गर्नु भएको थियो । कार्यक्रममा बोल्दै इन्जिनियर श्रेष्ठले आगामी दिनमा पनि समाज सेवी भूमिका आफ्नो जारी रहने बताउनु भएको छ ।
यसरी पहिलो पटक यस विद्यालयमा भूतपूर्व बिद्यार्थीहरुद्वारा वितरण गरिएको पोशाकले समाजमा सकारात्मक सन्देश पुगेको वाडा अध्यक्ष जय प्रकाश ठाकुरले बताउनु भएको छ । यस विद्यालयबाट उत्पादित जनशक्तिहरु राष्ट्रका विभिन्न ओहदामा पुगेर राष्ट्रको सेवा गर्दै आएको बखतमा चालिएको यस कदमले देश विदेशमा रहनु हुने सम्पूर्ण भूत पूर्व विद्यार्थिहरुलाई विद्यालयको गरिमालाई ख्याल राख्न विवश बनाई सकारात्मक संदेश छोडेको आम बुझाई रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • घरायसी विवादमा ६ जना गम्भीर घाइते
  • ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
  • जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑