• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पत्रकारिताको नामबाट लुट धन्दा निकायको ध्यानाकर्षण

नेपाल पोस्ट दैनिक
    March 14, 2023  मा प्रकाशित

Spread the love
      
संवादाता लहान ३० फाल्गुन । सिरहामा विगत लामो समयदेखि पत्रकारिताको नामबाट लुट धन्दा गर्दै आइरहेको उक्त दैनिक आधिकारिक नभएको स्पष्ट भएको छ ।
उक्त दैनिकको नामबाट कार्यकारी निर्देशक हूँ भन्दै विभिन्न व्यक्तिलाई धमकाई आनाधिकृत रूपमा गैर कानूनी क्रियाकलाप गर्दै हुँदै नभएको कामलाई अतिरञ्जित तवरले पत्रकारको सामाजिक प्रतिष्ठामा आँच पुरयाउने नियतले झुठा र भ्रामक सामाचार बनाई सम्प्रेषण गर्ने गरेको पाइएको हो ।
उक्त दैनिकको बारेमा मिति २०७९/११/१८ गतेमा आचारसंहिता अनुगमन उपसमितिको बैठकले पृताँङक दैनिक नामको पत्रिका प्रेस काउन्सिल नेपालमा दर्ता नभएको स्पष्ट भएको छ ।
अरूको चरित्र हत्या , अफबाह फैलाउने , पैसाको बार्गेनिङ गर्ने जस्ता समाज र पत्रकारिता विरोधी क्रियाकलाप गरिरहेकोले तत्काल कानुनी कारवाही अगाडि बढाई उक्त नामको वेब साईट समेत बन्द गरिनु पर्ने अवस्था भएकोले पत्रकारिताको खिल्ली उडाउने यस्ता दैनिक र सञ्चालक लाई तत्काल कारवाही प्रक्रिया अगाडि बढाइएको अवस्था रहेकोले कहीं कतै उक्त दैनिकको नामबाट कुनै सामाचार आएको खण्डमा तत्काल प्रहरीमा उजुरी अगाडि बढाउन जरुरी रहेकाे देखिन्छ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑