• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कृष्णनगरमा बाल अधिकार तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 25, 2023  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु १३ फाल्गुन । कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हलमा बाल अधिकार कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा समुदायमा बाल बालिकाहरुसंग हुने सचेतनामुलक प्रहरी कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

कार्यक्रममा बाल बचाउ, बाल अधिकार, बाल संरक्षण, लगायत बाल बालिकाको कानूनी अधिकार, बाल बचाउको अधिकार, बाल संरक्षणको अधिकार, बाल विकासको अधिकार, बाल सहभागिताको अधिकार लगायतका बिषयमा कृष्णनगर नगरपालिकाको महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले प्रष्ट पार्नुभयो।

अपराध, दुर्घटना, घटना, अपराधि, घटना स्थल लगायतको परिभाषा, कसुर भएको जानकारी कसरी दिने, सुरक्षित र असुरक्षित छुवाई, साइबर क्राइम लगायत बाल बालिकाको अधिकार संरक्षण सम्बंधि लघु चलचित्र समेत देखाई वाल बालिकाको हक अधिकार संरक्षण लगायत बिषयवस्तुमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले सहजीकररण गर्नुभयो ।

कार्यक्रममा बाल बालिकाको अपराध न्यूनिकरणमा भूमिका तथा बाल बालिका बाट आएको जिज्ञासा समेत लाई स्थान दिई सहजीकरण गरिएको थियो । कृष्णनगर नगरपालिका भित्रका वडा नं दुईका ३० जना तथा वडा नं तीनका ३० जना बाल बालिका हरूको सहभागिता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑