• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बिचौलियाका कारण लहान प्रादेशिक अस्पतालको बिरामी बिचल्ली अवस्थामा

नेपाल पोस्ट दैनिक
    February 24, 2023  मा प्रकाशित

Spread the love
      
लहान १२ फाल्गुन । सिरहाको प्रादेशिक अस्पताल लहानको बिचौलियाको कारण एक जना प्रसुती बिरामीको बिचल्ली भएको छ।
गएको फाल्गुन ८ गते लहान न पा २३ गाढा बस्ने इन्दल पालको पत्नी सीता देवी पाल दोस्रो सन्तान पाउन सरकारी अस्पताल बिहान ८ बजे पुगेकी थिइन।
पाललाइ प्रसुती ब्याथाले निकै बेर च्यापे पछि अस्पतालले निजलाइ बाहिर रेफर गरेका थिए। तर रेफर गरिएका बिरामी बाहिर जानुको साटो अस्पतालको बिचौलियाको कारण उक्त बिरामीलाई नजिकै रहेको निजि अस्पताल कामना नर्सिङ होममा पुर्याइयो र बेलुका ६ बजे त्यही सरकारी अस्पतालका डाक्टर शैलेन्द्र चौधरीको सहयोगमा पालले दोस्रो सन्तानको रुपमा छोरी जन्माइन।
यहाँ सोच्नु पर्ने महत्वपूर्ण बिषय के हो भने जुन डाक्टरले बिरामी रेफर गरेको थियो फेरि त्यही डाक्टरको सहयोगमा निजि अस्पतालमा बच्चा जन्मिएको जानकारी बिरामी स्वम र पति इन्दल पालले दिएका हुन।
यो कस्तो अचम्म जबकी सुबिधा सम्पन्न लहान अस्पतालमा दक्ष जनशक्ति पनि छ । तर पनि यस्तो गैर जिम्मेवारीपुर्ण कार्य हुनु आम चिन्ताको बिषय बनेको छ। चिकित्सा क्षेत्रमा नामि मानिएका डाक्टर शैलेन्द्र चौधरी द्वारा किन यस्तो भएको हो।
अस्पताल प्रती गम्भीर प्रश्न तेर्सिएको छ। यसको जवाफ देही को हुने? यता प्रसुती पश्चात् ४ दिन पछि बिरामीको पति इन्दल पाल डिसचार्ज पत्नीलाई ल्याउन अस्पताल पुग्दा कामना नर्सिङ होमले ५० हजारको बिल निजको हाथमा थमाइयो। दुई छाक खानाको समस्या टार्न नसक्ने पालको हाथमा बिल आउदा इन्दल आकाश बाट झरे। गह भरी आंशु झार्दै ब्याथामा डुबेका पत्नी र चार दिनको बच्चालाई छोडेर पाल पैसाको जोहोर गर्दै अहिले भौतारिदै छन।
ऋण खोज्दै कैयौं ढोका ढक ढकाई सकेका छन तर कहिँ कतै बाट रकम व्यवस्था भएको छैन। यो समाचार तैयार पार्दा सम्म इन्दल पाल पैसाको खोजीमा छन भने निजकी पत्नी निजि अस्पतालमा बन्धकी बसेकी छिन। आखिर गरीबलाई नै किन यस्तो पिडा ? सुबिधा सम्पन्न सरकारी अस्पताल कसको लागि? निजि अस्पतालहरु किन चर्को मुल्य असुल्दैछ? कस्तो सरकार आएको हो देशमा?  सरकारी अस्पतालमा  सुब्बा खडदारको भरमा चल्दैछ कसको इसारामा ? यात सवालको जवाफ आम नागरिकले चाहेको छ ?  सम्बन्धित निकाइको ध्यानाकर्षण यथाशीघ्र होस।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑