• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सि. डि. ई. एन. को जिल्ला अध्यक्षमा यादव

नेपाल पोस्ट दैनिक
    February 17, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ५ फाल्गुन । सिरहा जिल्ला सि. डि. ई. एन. जिल्ला कार्य समितिको अध्यक्षमा ई. बिनोद कुमार यादव चयन हुनु भएको छ ।

शुक्रवार लहानमा आयोजित होलि पर्वको शुभकामना आदान प्रदान कार्यक्रम अन्तर्गत सि. डि. ई. एन. को एकाईस सदस्य नयाँ जिल्ला कार्य समिति चयन भएको हो ।

नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख अतिथिमा भएको कार्यक्रमलाई सभापति यादवले सम्वोधन गर्दै भने इन्जिनियर पेशा एउटा मर्यादित पेशा हो । यसलाई सहि रुपमा सदुपयोग गरियो भने देशको निर्माण कार्यमा प्रगति हुने बताए । साथै अब

बन्ने नयाँ कार्य समितिले आफ्नो जोस र जागरका साथ कार्य गर्नेछ भन्ने आशा लिएको बताए ।
सि. डि. एन. का जिल्ला अध्यक्ष शिव शंकर यादवको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा जिल्ला भरिका करिव ५० जना इन्जिनियरहरुको उपस्थिती रहेको थियो ।

सि. डि. एन. का प्रदेश स्तरिय कमिटिका ई. मनोज कुमार यादव, ई राम किसोर यादव र ई. लक्षमण रजक समितिको कार्यक्रममा उपस्थिती रहेको थियो । प्रदेश स्तरिय कमितिबाट जिल्ला कार्य समिति छनौट कार्यमा समिति सहयोग भएको एक इन्जिनियर शम्भु कुमार यादवले बताए ।

जिल्ला अध्यक्षको लागि ई. विनोद कुमार यादव र ई. शिव शंकर बिच आपसी छलफल भए ता पनी अधिकांश सदस्यहरु विनोद कुमार यादवको सपोर्टमा भएकाले विनोद कुमार यादवलाई नै चयन गरिएको प्रदेश कमिटि ई. राम किशोर यादवले बताए ।

बहुमतले जिल्ला कार्य सिरहाका अध्यक्षामा ई. विनोद कुमार यादव चयन भएपछि ई. शिव शंकर यादव कार्यक्रम हलबाट बाहिरिएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑