• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा सहिद मेला मनायो

नेपाल पोस्ट दैनिक
    January 20, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ६ माघ – मधेस जनबिद्रोहको उदगम स्थान सिरहाको लहानमा भब्य रूपमा बलिदानी दिवस मनाएका छन्। नेपालमा मधेसी र मधेसको हक अधिकारको लागी मधेस आन्दोलनमा सयौं युवाहरूले बलिदानी दिए। पहिचान सहितको संघियता,अधिकार सुनिश्चितताको लडाइँ निकै उत्कषमा पुगे।

मधेसबादी राजनीति दलहरुले माघ ५ गतेका दिन सिरहाको लहानमा बलिदानी दिवस मनाउन ठुल-ठुला राजनिती पार्टीका नेता कर्याकर्ताहरुको भिड लागने गरेको छ। सहिद मेला अर्थात बलिदानी दिवस मनाउन लहानमा राजनीति दलका नेता कर्याकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे।

नेताहरुले सहिदहरु प्रति श्रधा सुमन गरी अबिर र माला अर्पन गर्ने गरेका छन्। प्रत्येक बर्ष माघ लागे पछी नेताहरुमा सहिदको सम्झना आउने गरिएको छ।दही मेलामा मधेस केन्द्रित राजनीति दल जनमत पार्टी, जसपा नेपाल, नेपाल सदभावना पार्टी,लोकतान्त्रिक समाजवादी लगायत मधेस केन्द्रित राजनीति दलका नेता कर्याकर्ताहरुको उपस्थिति रहेको थियोे। मधेस केन्द्रित दलहरुले शहिद पार्कमा माल्यार्पण, सिरहाका सम्पुर्ण शहिद परिवार संग भेटघाट र सम्मान गरिए अवस्था रहेको स्वराजी नेता सुदिप राज कुशवाहाले जनाए।

मधेस जन आन्दोलनका प्रथम सहिद रमेश महतोको घर सिरहाको नवराजपुर गाउँपालिकामा दहिदका आमा बुबालाई भेट्न नेताहरुले जाने गरेको छ्। सहिद परिवारको पिडा छुट्टै दुखदाई र कहाली लागदो रहेको छ।

जसपाका नेताहरुमा पुर्व मन्त्री शुरेश मंण्डल, प्रदेश सांसद राज कुमार राजु गुप्ता,सांसद ललिता दास,लहान नगरपालिकाका उप प्रमुख तथा युवा नेता राम चलीतर महतो,परियाग लाल यादव, दिपेश यादव,नागेन्द्र यादव,दिपेन्द्र यादव,सोनेलाल यादव,जनमत पार्टीका नेता तथा सांसद बासु महतो,बालवीर यादव,बुधन मंण्डल र सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राम कुमार महतो लगायतका नेताहरुले सहिद मेलामा उपस्थित भएका थिए।

 

 

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑