• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा बाल-बिटौरी तथा गाउँ-ब्लक जग्गाको रोक्का प्रमुख समस्या बन्दै

नेपाल पोस्ट दैनिक
    January 12, 2023  मा प्रकाशित

Spread the love
 लहान २८ पुस । सिराहाको लहान नगरपालिकामा प्रमुख समस्याको रुपमा बाल-बिटौरी तथा गाउँ-ब्लक जग्गा रोक्का रहेको छ। यो समस्या लहान नगरपालिकामा मात्र नभई अधिकाँश जिल्ला र स्थानीय तहहरुले खेपिरहेका छन। यसको प्रमुख कारक स्थानीय तहहरु, भुमि सुधार मन्त्रालय , नापी , मालपोत कार्यालयका कर्मचारीको ढिलासुस्ती रहेको देखिन्छ ।
त्यसै क्रममा लहान नगरपालिका नगरकार्य पालिकाको कार्यालयद्वारा आउँदो माघ ३ गतेसम्म कार्य-सम्पादन गर्ने तयारीमा जुटि सकेको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुधन प्रसाद चौधरीले बालबिटौरी तथा गाउँ-ब्लक जग्गा फुकुवा संघर्ष समिति लहानलाई समाधान गर्छु भन्ने बुझीएको छ । बाल-बिटौरी तथा गाउँ-ब्लक जग्गा फुकुवा संघर्ष समिति लहानले पटक- पटक आंदोलन गर्दा पनि फुकुवा हुन नसकको संधर्ष समितिका अध्यक्ष विजय कुमार गुप्ताले वताउनु भयो र जग्गाको फुकुवाको सद्रर्भमा तलको त्थयहरु जानकारी दिनुभयो ।
माध ३ गते सम्म फुकुवा नभए संधर्ष समिती विभिन्न चरणमा धनधोर आंदोलन धोषणा गरी गर्ने जानकारी गराउनु भयो । जानकारी गराएको तथ्यहरुः- १. रोक्का जग्गा फुकुवाका लागि पटक-पटक मन्त्रालयमा पहल गर्दा नगरपालिका कार्यालय र नापी कार्यालयलाई संयुक्तरुपमा जग्गाको वर्ग तथा पुरानो कित्ता नम्बर मिलान गरि पठाउने गरि मालपोतको मध्स्था हुनेगरी निर्देशन । २. विक्रम संम्वत २०२९ बैशाख ०७ गते तत्कालीन लहान नगर पञ्चायद्वारा लहानका विशिष्ट श्रेणीका गाउँ-ब्लक मध्ये ३३ कित्ता जग्गामा मात्रमा बढी कर मालपोत उठाउन शिर्षक परिवर्तनगरि बालबिटौरी कर उठाउने गरि श्रेष्ता राख्ने निर्णय सुरक्षित रहेको बताए ।
३. हाल ३३ कित्ता नभई ६०० भन्दा बढी कित्तामा नगरपालिकाले गाउँ ब्लकको जग्गालाई पनि बालबिटौरी भनी कर संकलन गर्दै आएको बताए । ४. नापी कार्यालयद्वारा सबै जग्गा गाउँब्लकको नाममा नाप जाँच पहिचान गरि अधिकाँश जग्गा धनीलाई लालपुर्जा ( जग्गा धनी प्रमाणपत्र ) वितरण । ५. नगरपालिका र नापी कार्यालयको कर्मचारीहरुको कमीकमजोरी तथा उदासीनताका कारणले हालसम्म बालबिटौरी तथा गाउँ-ब्लक जग्गा फुकुवा हुन् नसकेको जग्गा फुकुवा संघर्ष समिति आरोप छ।
यता, लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीको अनुसार हामी अब छिटै नै यस नगरपालिका स्तर र व्यक्तिगत स्तर वाट जग्गा फकुवाका लागी हरसंभव प्रयास गर्ने छौ र जग्गा फुकुवाको लागी हामी संधर्ष समिती संग सह-कार्यमा अगी बढी रहेको छौ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • घरायसी विवादमा ६ जना गम्भीर घाइते
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑