• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

नेपाल पोस्ट दैनिक
    December 29, 2022  मा प्रकाशित

Spread the love
      

सम्वादाता लहान १४ पुस । धनुषा प्रहरीले ३ जना फरार व्यक्तिहरूलाई पक्राऊ गरेको छ ।

धनुषा जिल्ला अदालतबाट फैसला भई कैद र जरीबाना तोकिएका विभिन्न मुद्दाका प्रतिवादीहरूलाई खोजतलाशको क्रममा विभिन्न स्थानहरूबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ ।
निम्नः
 जिल्ला धनुषा जनकपुर उप(महानगरपालिका ८ बजरंग चोक बस्ने अं। वर्ष ४२ को राज कुमार राउतलाई बिगो मुद्धामा सम्मानित धनुषा जिल्ला अदालतबाट १ ९एक० वर्ष कैद तोकिएकोमा निज फरार प्रतिवादि राज कुमार राउतलाई ऐ। ८ रामानन्दचोक स्थित चिया पसलबाट नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ ।

 जिल्ला धनुषा कमला न।पा। वडा नं। २ बस्ने अं। वर्ष ६५ को जिवछ यादवलाई कुटपिट मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतबाट २ वर्ष कैद र १००० जरीवाना तोकिएकोमा निज फरार प्रतिवादि जिवछ यादवलाई ऐ। स्थित आफ्नै गाउँमा घुमफिर गरि रहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ ।

 जिल्ला धनुषा नगराईन न।पा। वडा नं। ५ बस्ने अं। वर्ष ६० को खुशीलाल यादवलाई कुटपिट मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतबाट २ वर्ष कैद तोकिएकोमा निज फरार प्रतिवादि खुशी लाल यादवलाई ऐ। स्थित आफ्नै गाउँमा घुमफिर गरि रहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑