• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

द्धन्द पिडित वालवालिकालाई निःशुल्क शिक्षा हुनुपर्छः,नगर प्रमुख महतो

नेपाल पोस्ट दैनिक
    December 27, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १२ पुुस । द्धन्द पिडित भएका घरपरिवारका वालवालिकाहरुलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगार दिनु पर्नेमा धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिव संकर महतोले जोड दिएका छन् । मंगलवार आयोजित न्यायमा पहुच सबलिकरण कार्यक्रममा यस्तो बताएका हुन् ।
कार्यक्रममा द्धन्द पिडित परिवार तथा संवन्धित सरोकारवालाहरुको उपस्थित रहेको थियो । कार्यक्रममा सहभागीहरुका अनुसार शहिदहरुको पहिचान भइ नसकेको, १० वर्षे जनयुद्धमा मारिएका असलि डाटा नभएको अवस्था छ । अबको यस कार्यक्रमबाट घर घरमा गइ सोध पुछ गरि सहि डाटा निकालि द्धन्द पिडितलाई आर्थिक रुपमा सवल बनाउन जस्ता सवाल खडा भएको थिए ।

कार्यक्रम निर्देशक देवराज पोखरेलका अनुसार अहिले पनि छातिमा गोलिका छर्रा लागेका व्यक्तिहरु छन् । त्यस्तालाई हामी खोजनु पर्ने अवस्था रहेका छन् । यस कार्यक्रम मार्फत सहयोगी र समावेसिताका आधारमा समुहगत प्रक्रिया अनुसार द्धन्द पिडितलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
े विशिष्ट अतिथिमा धनगढीमाई नगरपालिकाका नगर उप प्रमुख संगिता कुमारी चौधरीका अनुसार न्यायमा पहुच त छ तर के के मा छ त्यो पहिचान भइनसकेको अवस्था छ । असल द्ध्न्द पिडितमा परेका पिडकलाई कुनै काम विशेषमा लगाउन पाए पिडा भुल्न सक्थ्यो कि मलाई जस्तो लाग्छ । नगर भित्र भएका पिडितहरुलार्इृ खोजी खोजी आगामीको दिनमा कुनै कुनै काममा लगाउने उप प्रमुख चौधरीले प्रतिवद्धता गरिन् ।
समग्र जन उत्थान केन्द्र लहान सिरहाको आयोजनामा संचालित कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष राम भरोसी महतोले गर्नु भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑