• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राष्ट्रीय मदरसा संघद्वारा सांसद फारुकी सम्मानीत

नेपाल पोस्ट दैनिक
    December 26, 2022  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु ११ पुस । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको लाइब्रेरीमा आइतवार एक कार्यक्रमका बिच राष्ट्रीय मदरसा संघ नेपालले नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक मुस्लिम तर्फबाट कृष्णनगरका सिराज अहमद फारुकी लाई सम्मान गरेको छ। सांसद फारुकी लामोसमय देखि नेकपा एमाले पार्टी प्रति समर्पित रही पार्टी र नेपाली जनताको हितमा काम गर्दै आएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले प्रतिनिधि सभा सदस्यमा छनौट भएकोमा फारूकी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै मुस्लिम समुदाय तथा नेपाली जनताको हक हितमा सधै काम गर्न अनुरोध गरे । सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फारुकी लाई बधाई दिदै उज्जवल भविष्यको कामना सहित उर्दू भाषामा सांसदको सपथग्रहण गरेको प्रशंसनीय रहेको, सांसद फारुकी लाई मदरसाको व्यवस्थापन सामुदायिक विद्यालय सरह बनाउनुपर्ने तथा मुस्लिम समुदायको हक हितको अवाज सांसद भवनबाट उठाउन समेत अपिल गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य फारुकीले सम्मान गरेको प्रति उपस्थित सम्पूर्ण लाई धन्यवाद दिदै पार्टीले आफूलाई जिम्मेवारी दिएको प्रति आफूले पूर्ण रूपमा पार्टी तथा नेपाली जनता प्रति समर्पित रहदै मुस्लिम तर्फबाट आएका ले समेत पार्टी र सदनमा मुस्लिम समुदाय तथा मदरसाको हक हितमा सधै आवाज उठाउदै पछडिएको समुदायको रूपमा रहेको मुस्लिम समुदाय लाई अगाडि ल्याउन हरेक सम्भव प्रयास गरिने बताउदै नयाँ बन्ने सरकारले देशको विकास गर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, तोफेल अहमद खान, निसार अहमद फारुकी, अवसाफ मिर्जा, किफायतुल्ला खान, जुम्मन खान, डा. शहाबुद्दीन मदनी, शैख अब्दुल रशीद मदनी, अब्दुल नूर, अकरम आलयाबी, शैख असलम मदनी, अब्दुल हसीब, तारिक रियाज, असरफ खान, बसरार सइद, वलीद अब्दुल रहमान लगायत अन्यको उपस्थित रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑