• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुबिधा सम्पन्न लहान ८मा मस्जिद निर्माण

नेपाल पोस्ट दैनिक
    December 24, 2022  मा प्रकाशित

Spread the love
      
लहान ९ पुस । सुबिधा सम्पन्न मस्जिदमा नमाज शुरु रहमुल लहान ८ पुस सिरहाको धनगढीमाइ न पा को सोनापुर देखि धनगाडा जाने बाटोमा गाउँको दक्षिण सुबिधा सम्पन्न मस्जिद निर्माण भइ आज शुक्रवार(जुमा) नमाज पढेर उदघाटन भएको छ।
sadakasi नामक गैरसरकारी संस्थाको पुर्ण लगानीमा सुबिधा सम्पन्न मस्जिदको निर्माण भएको जानकारी संस्थाका प्रतिनिधि एवम युवा समाजिक अभियन्ता मेराज खानले दिएका हुन।
ईस्लाम धर्मावलम्बीको लागि मस्जिद अति महत्वपूर्ण छ।
मस्जिद यस दुनियाँको पहिलो जन्नत(स्वर्ग) हो। मुसलमान दिनमा ५ पटक र हप्तामा १ पटक अनिवार्य मस्जिद जानै पर्छ र यस गाउँमा मस्जिदको अभाव रहेकोले खानको पहलमा र सोनापुर बासीको सहयोगमा मस्जिद निर्माण भएको हो।
देशमा कयौ मठ मन्दिरहरु छन ती सबै देशका गहना हुन यसलाई नकार्न सकिदैन र यी सबै धरोहरको निर्माणका लागि सरकारी ढुकुटी बाट रकम लगानी भैरहेको छ ।
ब्यबस्थापन हुदैछ तर मस्जिद पनि त रास्ट्रिय गहना हो सम्पत्ति हो। खोइ त लगानी भएको यस प्रती सरकारको ध्यानआकर्शन हुन जरुरी छ। सिरहा जिल्ला भरीमा यो मस्जिद संगै यसको सन्ख्या अब १२३ पुगेको छ।
यी सबै मस्जिद हाल सम्म चन्दा सहयोग बाट नै निर्माण भएको छ। धर्ममा आस्था राख्ने कुरान लाई आधार मान्दै नवी मोहम्मद साहवले देखाएको बाटो हिंड्दै जीवन बिताइ रहेका मुस्लिम समुदाय मस्जिद, मदर्सा, अनाथ, गरीव मजलुम आदीको नाममा सहयोग गर्न निकै अगाडी रहेको पाइन्छ।
हाल सम्मको अबस्था हेर्दा मुस्लिम समुदाय मस्जिद , मदर्सा, मौलवी मौलाना, मुफती, हाफिज, कारी यी बिज्ञहरु सहित संस्थाहरु समुदायको लगानीमा चल्दैछन। हुनत मदर्साहरुमा सरकारले लगानी नगरेको होइन तर मदर्सालाइ पनि सामुदायीक बिधालय बनाउनु पर्यो। एक दुई कर्मचारी पठाएर हुदैन।
मदर्सा शिक्षा अनुसार हाल सम्म देशमा 0 देखि उच्च शिक्षा सम्मको पठन पाठन भैरहेको छ। यदि यस कार्यमा सरकरको पुर्ण सहयोग भए शिक्षा निकै अगाडी जाने प्रवल सम्भावना छ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑