• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हरेक निकाय अपांग मैत्री हुनु पर्नेमा जोड

नेपाल पोस्ट दैनिक
    December 23, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ८ पुस । देशको हरेक निकाय अपांग मैत्री हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
लहानमा आयोजित मानसिक स्वस्थ्य, अपांग सम्बन्धि नीति, रणनीति, कार्ययोजना, वकालत तथा पैरवी वारे लहान नगरपालिकासंग समन्वात्मक बैठकमा सहभागी सरोकारवालाहरुले यस्तो अवाज निकालेका छन् ।
सि बि एम को आर्थिक सहयोग र सि एम सी नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि, लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो रहनु भएको थियो । उप प्रमुख महतोका अनुसार वास्तवमा लहान नगरपालिकाको भवन अपांग मैत्रि नभएको स्वीकार गर्दै अवको आउने दिनमा विस्तारै विस्तारै त्यस तर्फ पनि हामी ध्यान केन्द्रित गर्ने बताए ।
कार्यक्रममा सहभागी ज्ञान महतोका अनुसार हाल सिरहामा कुनै पनि पालिका अपांग मैत्रि नभएको गुनासो गरे । अहिलेसम्म जिल्लामा अपांगको सहि डाटा समेत नभएको र सो डाटा संकलनको लागि पालिकाहरुलाई केहि मात्रामा बजेट विनियोजन गर्न समेत आग्रह गरेका छन् । साथै भकभके र मानसिक रोगी (पागल) लाई पनि अपांगमा समावेस गर्नु पर्र्नेमा जोड दिएका थिए ।
त्यस्तै अर्का सहभागी शम्भु यादव नेपालीका अनुसार क ख वर्गका अपांगले पाइ राखेको सुविधालाई मध्ये नजर गर्दै ग र घ वर्गका अपांगहरुलाई पनि केहि मात्रामा भता उपलब्ध भई दिएको भए केहि राहत हुने थियो ।
कार्याक्रममा लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डल, सि एम सि नेपालका रेखा चौधरी, पत्रकार महेश सिहं र शम्भु चौधरी लगायतले मन्तब्य राखेका थिए ।
अपांग पुनस्र्थापना केन्द्र लहान सिरहाका अध्यक्ष संजय अग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑