शम्भु प्रसाद चौधरी लहान ६ पुष । सिराहा प्रहरीद्वारा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत सिरहा नगरपालिका वडा नं.१० स्थित श्री आधारभुत बिद्यालय सुन्दरपुर नरैहिया सिरहामा ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाको आयोजनामा प्र.अ. कृष्णदेब यादवको अध्यक्षतामा वडा सदस्य नारायण मुखिया, विद्यालयका शिक्षक/शिक्षिका, अभिभावक, तथा कक्षा ५,६,७ र ८ का छात्र/ छात्राहरु समेतको उपस्थितिमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रममा “बाल यौन दुर्व्यवहार बिरुद्धको सचेतनामुलक कार्यक्रम” सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सम्बन्धित खबर
लहानको १ र २ का सडक स्तरोन्नति कार्यको मेयर चौधरीद्वारा शिलान्यास
बाढीपीडितलाई पोखरियाचाप वन उपभोक्ता समितिको २६ हजार ७ सय सहयोग
खडक नगरपालिकाको निःशुल्क आँखा उपचार अभियान,२ सय ७ जनाको मोतिबिन्दु अप्रेसन
लहान ११ मा सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री वितरण
मानव बेचबिखन रोक्न सामूहिक प्रयासको आवश्यक
