• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

संगठनद्धरा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

नेपाल पोस्ट दैनिक
    December 18, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ३ पुष । नेपाल निजामती कर्मचारी संगठनद्वारा शनिवार एक कार्यक्रम बिच नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।
सिरहा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभ कामना कार्यक्रम गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राम शंकर यादव रहनु भएको थियो। बिशिस्ट अतिथिहरुमा प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंह कोईरी,राज कुमार गुप्ता,राजेन्द्र प्रसाद चौधरी,लगायत सदस्यहरुलाई सम्मान गरिएको थियोे।
कार्यक्रममा प्रमुख अतिथि यादवका अनुसार कर्मचारी सदैवको लागी सेवा दिने हो हामी पाँच वर्षको लागी मात्र त्यसकारण तपाई नै देशको असली सेवक हो । हामी हाउस पुगु अगाडी मेरोबाट हुने कार्य र तपाईहरुको समस्या लिखित स्पमा पाए हाउसमा अवाज उठाउन हुने थियो । आफू कर्मचारीको हरेक समस्या सामाधान गर्न तत्पर रहने बताए ।

 

बिशिस्ट अतिथि राज कुमार गुप्ताको अनुसार राजनीति स्थिरता ल्याउन सम्पुर्ण देशबासीको जिम्मेवारी रहेको बताए। नेपालको राजनीति कठिन मोडमा रहेको चर्चा गर्दै सार्वभौम सम्पन्नता ल्याउन कठिन रहेको बताए।

शत्रुधन सिंह महतोका अनुसार देशको मालीक जनता रहेको हामी सबै जनता को काम गर्न हमेसा तत्पर रहने प्रतिबद्धता जनाएका हुन्। केही कमि कमजोरी भए समयमा नै सचेत गराई दिन आग्रह समेत गरे ।

प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीका अनुसार अबको केहि दिन मै सरकारी कार्यालयहरुको सघन रुपमा अनुगमन गर्ने बताए ।
नेपाल निजामती कर्मचारी संगठनका सिरहा अध्यक्ष राज कुमार रायको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको उदघोष नेपाल निजामती कर्मचारी संगठनका मधेस प्रदेश उपाध्यक्ष बिमला थापाले गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑