• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हराएकी खातुनको खोजीमा सहयोगको अपिल

नेपाल पोस्ट दैनिक
    December 16, 2022  मा प्रकाशित

Spread the love
      

रहमुल लहान १ पुष. सप्तरी बोदेबर्साइन न पा २ गौरा बस्ने मो० उसमानको पत्नी अमिला खातुन हिजो बिहिबार स्थानिय बर्साइन बजारमा सरसामान किन्न गएकी थिइन तर यो समाचार तैयार पारुन्जेल आफ्नो परीवारको सम्पर्कमा नआएको बुझिएको छ।

खातुनको पारीकवारी स्रोतको अनुसार खातुन हतिया बजार सकेर घर आउने क्रममा बजार देखि उतर २ कि मी गौरा जानू पर्नेमा भुलबस पश्चिम तिर हुलाकी सडक हुँदै भगवानपुर र त्यहाँ देखि उत्तर लहान जाने सडकको महेशबारी थाना अगाडी आज बिहान ९:० बजे देखिएको जानकारी निज खातुनकी देवरानी छोरा मो० मुस्तुफले दिएका हुन।

स्मरण शक्ति कमजोर रहेको र आफ्ना परीवार संग मात्र कुराकानी गर्ने बानी रहेको खातुनको खोजतलास परीवार जनले लहान सम्म गरेको बुझिएको छ। खातुनको खोजतलासमा सहयोग गरीदिनु हुन नागरिक समाज संचार कर्मी सुरक्षा निकाय लगायत सम्पुर्ण महानुभावमा उसमान परीवारले अनुरोध गरेका छन।

खातुनको घरको सम्पर्क नम्बर ९८१४५२९१९६ र ९८१९९१११५९ रहेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सशस्त्र प्रहरीद्धरा ४८० केजी गाँजा बरामद
  • सुरक्षित आवास परियोजना सम्बन्धि स्थानिय स्तरमा जानकारी गोष्ठी सम्पन्न
  • राजदेवी मेलासँगै स्वदेशी तथा विदेशी पहलवानको कुस्ती शुरू
  • मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑