• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दुःखै दुःखको घेरामा जीवन पाल

नेपाल पोस्ट दैनिक
    December 16, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १ पुस । सिरहाको धनगढीमाई न.पा. ६ वसनपुर बस्ने ३१ वर्षिय जिवन पाल दुःखै दुःखको घेरामा परेका छन् । सानै छदा पालको आमा बुबा बित्नुभयो उमेर बढेसंगै जगतारैन पालसंग विवाह भयो, विवाह लगतै पालको सासु ससुरा बिते । पाल खासै चनाखो नभइ सृुस्त मनस्थितिका छन् । बोलि स्टपष्ट नआउने पालको स्वास्नी त चनाखो थिइन तर एक बालकलाई जन्म दिए र दास्रो बच्चाको जन्म दिदा दिदै २८ वर्षिय जगतारैन पाल विराट नर्सिगं होम विराटनगरमा यो संसारलाई छोडदिइन् ।

अहिले १३ दिने नवजात शिशुलाई पालन पोषन गर्न पाललाई धौ धौ परिरहेको छ । किनकी पाललाई घडेरी वाहेक अन्य आयस्रोत नभएको पालका छिमेकी धनेश्वरी देवी पालले बताइन् ।
७ वर्षका एक छोरा र १३ दिनका नवजात शिशुलाई बचाइ दिन सवै सहयोगीहरुलाई गुहारी रहेका छन् । साथै हेल्पिगं हटलाईन संस्थाले सक्दो सहयोग गर्ने बताएका छन् । श्रीमतीका मृत्यु पश्चात क्रियाक्रम गर्न समेत आर्थिक नभएको कारण गाँउलेहरुको चन्दाको सहयोगबाट क्रियाक्रम गर्न लगाइरहेको पाल जातका माइन्जन राम अशिष पालले बताए ।

पालले अन्तमा यो १३ दिने नवजात शिशुलाई बचाइ दिन स्थानिय जनप्रतिनिधीहरु तथा स्थानिय निकायलाई समेत आग्रह गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑