• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

करोडौं लगानी गरेर बोर्डिङ निर्माण भए पनि किसानले पाएनन् सिचाइ

नेपाल पोस्ट दैनिक
    December 15, 2022  मा प्रकाशित

Spread the love
      

रहमुल लहान २९ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका ७ साबिक गा बि स हरीपुरमा भुमिगत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय लहान द्धारा ७ वटा डिप बौर्डिङ्ग जडान गरिएको छ । दुई बर्ष अगाडी जडान भएको डीप बोरिङ बाट सैयौ बिगहामा सिचाइ सहज तरीकाले हुने बुझीएको छ तर सिचाइ कार्यालयको लापरबाहीको कारण सुबिधा सम्पन बोरिङको फलामको पाइपमा खिया लागेर नस्ट हुने अबस्थामा पुगेको छ भने प्लाष्टिकका पाइपहरु पनि यत्रतत्र फालिएको छ।

करोडौं लगानी गरेर बोरिङ सन्चालनमा आउन नसक्दा यस वडामा पर्ने कुशहा, महुलिया, पोखरीया, चकदह, हरीपुर, सम्सेरपुर र परमानपुर गरि ७ वटा गाउँका किसान निकै मारमा परेका छ्न। यी गाउँहरुमा खास गरि आदिवासी दलिद गरीबहरुको अत्यधिक बसोबास रहेको छ। किन यी गरीबहरु प्रती विभेद, किन स्थानिय सरकार यस प्रती गम्भीर छैन त?

७ वटा बोरिङ निर्माणका लागि ७ वटा समिती निर्माण गरिएको भए पनि आज सम्म समितिहरुलाइ न त एस्टिमेट थाहा छ न त यसको बजेट सम्बन्धी जानकारी आखिर कुन नियतले सरकारी पक्ष बाट यस्तो कार्य भैरहेको जानकारी नाम नबताउने सर्तमा एक जना समितिका अध्यक्षले दिएका हुन। गरि खाने किसान प्रती गरिएको विभेद कहाँ सम्म जयज छ त? रिपोर्टिङको क्रममा स्थानिय संग बुझ्दा यस क्षेत्रमा ठुला बडाको हैकमवादीको कारण र सरकारहरुको मौनताको कारण यस क्षेत्रको जन्ताको यस्तो दुर्गती रहेको बुझिएको छ।

स्थानियहरुको भनाइ अनुसार यतिका दिन सम्म हामी चुपलागेर तमासा हेर्दै थियौ तर अब चुप रहन सक्दैनौ। किसानलाइ अधिकार चाहियो यस तर्फ सरोकारबालाको ध्यानाकर्षण होस र यसको उचित छानबिन होस बोरिङको पानी सहज तरिकाले किसानको खेत खेत सम्म पुगोस भनी स्थानियहरुको माँग रहेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑