• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कर्तव्य गरी ज्यान लिएको महिलाको हत्यारा पक्राऊ

नेपाल पोस्ट दैनिक
    December 14, 2022  मा प्रकाशित

Spread the love
      
 शम्भु चौधरी लहान मंसिर २८ । कर्तव्य गरी ज्यान मार्ने २ जना मानिसहरु सिराहा प्रहरीकाे नियन्त्रणमा रहेका छन । मिति २०७९।०८।२७ गते अं. १५:०० बजेको समयमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. १० स्थित अकरहिया जंगलमा घाँस काटन गएकी जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया पिडारी टोल बस्ने अं. बर्ष २६ की लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका प्रतिवादीहरुलाई मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्‍त कुकुर सहितको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालाय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले वारदातमा प्रयोग भएको खुकुरी सहित मानिसहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्राऊ परेकालाई सम्मानित जिल्ला अदालत, सिरहाबाट कर्तब्य ज्यान मुद्दामा सात दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको बुझिएको छ । हत्यारा हरू,, (१) जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया टोल बस्ने रामचन्द्र महत्तोको छोरा अं. बर्ष २० को राजकुमार महत्तो कोईरी । (२) ऐ.ऐ. वडा नं. १ बस्ने हेमन्त कुमार रजकको छोरा अं. बर्ष २० को नितेश कुमार रजक भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारीले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑