शम्भु चौधरी लहान २८ मंसिर । धनुषा प्रहरीले भंसार छली ल्याएको सामान बरामद गरेको छ । आज विहान अं.०६:०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा न. २३ स्थित सडक खण्डमा गस्तीमा खटि गएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट भन्सार छली चोरी निकासी गरि ल्याई राखेको अवस्थामा अं. मुल्य रू. ३७,१००।– बराबरको किरानाका सामानहरु फेला पारी आवश्यक कार्वाहीको लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाईएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सम्बन्धित खबर
सलहेस १–० गोल अन्तरले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि
लहान १ पडरियामा ‘आफिया होम डेकोर कनसेप्ट’ सञ्चालनमा
नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
आज श्रीकृष्ण जन्माष्टमी, देशभर भक्तिभावका साथ मनाइँदै
बाढीबाट प्रभावितलाई धनगढीमाई न पा ले ५ लाख ५१ हजार सहयोग
