• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिराहाको लाहानमा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 12, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २६ मंसिर । सिराहाको लाहानमा सडक नाटकसहित अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । लहान नगरपालिकामा ३१ औ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा नं. ०७ स्थित लहान नगरपालिका, मानव अधिकार संरक्षण केन्द्र (संजाल) सिरहा, महिला मानव अधिकार रक्षक संजाल सिरहा र ईलाका प्रहरी कार्यालय लहान सिरहाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको छ ।

मानव अधिकार संरक्षण केन्द्र (संजाल) सिरहाका संयोजक देबराज पोखरेलको अध्यक्षता प्रदेश सभा सांसद माननिय राजेन्द्र प्रसाद चौधरी ज्युको प्रमुख आतिथ्य, धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो ज्यु, ईलाका प्रहरी कार्यालय लहान सिरहाका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनाली ज्यु तथा प्रहरी जनशक्तिहरु, स्थानिय सरोकारबाला निकायहरु, विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु, भद्रभलादमी तथा बुद्धिजिबिहरु समेतको उपस्थितिमा “७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शान्तिका लागी र्‍याली तथा सडक नाटक कार्यक्रम” गरिएको थियो ।

कार्यक्रममा “समान व्यवहार, शान्तिको आधार” भन्ने मुल नाराका साथ मानव अधिकार सम्बन्धी सचेतनामुलक र्‍याली निकाली मडवारी सेवा सदनमा गई मानव अधिकारको अवस्था तथा चुनौतीको विषयमा अन्तरक्रिया गरी कार्यक्रम समापन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑