• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

माछा पालक राजाराम अनुदानको पर्खाइमा

नेपाल पोस्ट दैनिक
    December 12, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २६ मंसिर । सिरहा लक्ष्मीपुर पतारी वडा २ पर्सा गाउँका ३१ वर्षिय राजाराम सहनी राम्रो माछा पालकको रुपमा चिनिन्छ । लहान नगरपालिका २२ मा ४ विघा जमिन लिजमा लिएर करिब २ वर्ष अगाडी देखि माछा पालन गर्न सुरु गरेका छन् ।

१२ कक्षा पढेका सहनी आफ्नो र्पुख्यौली पेशालाई अंगालेका छन् । ४ विघा जमिनमा १८ लाखको लागतमा ६ वटा पोखरी निर्माण गरेका छन् । २ वर्षको अवधिमा सहनीले ३९ क्वीन्टल ७ लाख ८० हजार बराबरको माछा बिक्री गरिसकेको बताए ।

लघुउधम कार्यक्रम अन्तर्गत माछा पालनमा होमिएका सहनी अहिलेसम्म ३ लाख ४५ हजार मात्र भेटेनरी कार्यालयबाट अनुदान पाएको बताए । कति कार्यालयमा अनुदानको लागि चहारे कतै पनि अनुदान पाए अझ पोखरी विस्तार गरी व्यावसाय बढाउने सहनीले बताए ।

विभिन्न संघ संस्था तथा स्थानिय निकायमा माछा पालन सम्वन्धि पाकेज आए ता पनि अहिलेसम्म कुनै स्थानिय तहबाट अनुदान नपाएको दुखेसो पोखे । कतैबाट अनुदान पाए अझ पोखरी विस्तार गरी व्यावसाय बढाउने सहनीको अपेक्षा रहेको छ ।

वास्तवमा यस्ता मिहनेती र जुझारु व्यवसायीकलाई नेपाल सरकारका स्थानिय तह तथा कार्यरत संघ संस्थाले अलिकति पनि सहयोग गरिदियो भने असता माछा व्यवसायी बन्न सकिन्छ । सहनी अझ पनि व्यवसायसका लागि कतैबाट अनुदान आउछ की भनेर पर्खाइमा बसेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑