• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

साल्टट्रेडिङ लहानका कर्मचारी र सहकारीको मिलेमतोमा किसानको खेत बाँझै

नेपाल पोस्ट दैनिक
    December 11, 2022  मा प्रकाशित

Spread the love
      

लहान सम्वादाता २५ मंसिर । मंसिर मसान्त सकिनै लाग्दा पनि मधेश प्रदेश लगायत अन्य ठाउँका किसानहरुले गेहुँ छर्न पाइएका छैन । यसले गर्दा सिराहाका किसान यतिबेला चिन्तितसँगै दुःखी देखिएको छ।

यता, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लहानमा कर्मचारी र सहकारी मिलेर मलखाद्य गुपचुप गर्नमा लागेको देखिन्छ । केही समय उता, करिब १० दिन पहिले भर्खरै जनमत पार्टीबाट निर्वाचित भएका प्रदेश सांसद संजय यादवको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अफिस कार्यालय लहानमा अनुगमन गर्दा त्यहाँ कर्मचारीहरुले निकै लापरबाही गरि रहेको देखियो । जस्तो कि सुचना लुकाउने , सुचना पार्टीमा सुचना नराख्नु, गोदाममा मल राख्ने किसानलाई नदिने , कार्यालय प्रमुख जितेन्द्र कुमार साह अनेकन बहानामा हप्तौंहप्ता गायव रहने जस्ता अनेकन बेतिथि देखिएको थियोे ।

कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख दिपक पौड्याल पनि कसैभन्दा कम छैन । वहाँ पनि दिनभर गेहुँ , मलको चलखेलमा उतिकै बर्चस्व राख्ने गर्दछन। मल छैन जानुस् सहकारीमा लिनुस हामीले बितरण गरि सकियो , हामी दिन मिल्दैन जस्ता प्रतिक्रिया दिने गरेको किसानहरू सुनाउँछन्

यो सँगै किसानले गेहुँ बिउँ र मलको अभाव खेपिरहदा किसानलाई साहाराको कुनै बाटो देखिएको छैन, सबै निकाय मौन देखिएछन ।

साल्ट ट्रेडिङ कार्यालयका एक कर्मचारीका अनुसार डिएपी मल हामी दिदैनौं, त्यसको सट्टामा एसएसपी मल आएको छ , त्यो सहकारीलाई स्थानीयतह पालिकाको सिफारिसमा दिन्छौं । युरिया छ , तर प्रत्यक्ष किसानलाई दिदैनौं। ८१७ पर्ने अहिले युरिया अहिले १५०० मा कुनैकुनै सहकारीले बेच्ने गरेका छन।
सिराहामा कालोबजारी बढेकै छ। सेटिङ , मिलेमतो भएकै छ। तर, निकायको मौनता र मिलेमतो कायमै छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑