• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बरियादा मिच्दै प्रहरी निरीक्षक सुरेश ठाकुर

नेपाल पोस्ट दैनिक
    December 11, 2022  मा प्रकाशित

Spread the love
      
मंसिर २५ सिरहा । सर्लाहीको ईलाका प्रहरी कार्यालय चकरघटाका ईन्चार्ज प्रहरी निरीक्षक सुरेश ठाकुरले प्रहरीको बरियादा क्रम मिच्ने गरिएका छन्।
ठाकुर बिगत एक वर्ष देखि इलाका चकरघटा कार्यालय प्रमुखको जिमेवारी सम्हाल्दै आएका छन् । प्रहरी निरीक्षक ठाकुरले बिना दरबन्दीको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बस्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ४ वाटा प्रहरी निरीक्षकको दरबन्दी रहेका छन् । ठाकुर भन्दा सिनियर प्रहरी निरीक्षकहरुको दरबन्दी रहे पनि ठाकुरले मन्मौजी तरिकाले प्रहरी मर्यादा र बरियादा क्रम मिचेर अरुको अधिकार लाई बन्चित गर्दै इन्चार्जको रूपमा काम गरिरहेका छन्।
ऊनी चकरघटा प्रहरी कार्यालयको इन्चार्ज हुन्। प्रहरी निरीक्षक ठाकुर जवर जस्ती जिल्ला प्रहरी कार्यालयमा लामो समय देखि प्रशासन फाटको जिमेबारी बुझदै आएका छन्।जिल्लामा अरू प्रहरी निरीक्षक हुँदा हुँदै ठाकुरलाई कार्यालय प्रमुखको जिम्मा दिनु नेपाल प्रहरीको कानुन बिपरित कार्य भएको गुनासो गरिएका छन्।प्रहरी निरीक्षक सुरेश ठाकुरले जबरजस्ती चैकि इन्चार्जहरुसंग मोटो महिनावारी वसुल गर्दै आएको बुझनमा आएको छ। अरुको कुरा लगाउने भएर उनले डिएसपी र एस्पीको प्यारो भएका छन्।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑