• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जनताको घर जलेर खरानी बन्दै

नेपाल पोस्ट दैनिक
    December 1, 2022  मा प्रकाशित

Spread the love
शम्भु चौधरी लहान १५ मंसिर । सिरहाको धनगढीमाई १३ को भाल्टार बस्तीका एक बृद्ध महिलाको घरमा आगो लागेर घरमा भएका सबै कुरा जलेर नष्ट भएको छ । गत मंसिर १२ गते करिब ७० वर्षीया लिल माया विश्वकर्माको घरमा आगो लागेर घरको सामान जलेर नष्ट भएपछि अहिले लिल माया खुला आकाश मुनि जिउन विवस भएकी छिन् ।
घरमा रहेकी छोरी शर्मिला विश्वकर्मा विगत करिब ६ वर्षदेखि मानसिक रोगी भएको कारण अधिकांश समय जंगलमा गएर बस्ने गरेको लिल माया विश्वकर्मा बताउनु हुन्छ । करीब ३० वर्षीया छोरी शर्मिला बिरामी भएपछि आर्थिक अभावमा अस्पतालको सेवा सम्म नपुगाएर धामी झाक्रीबाट विगत लामो समयदेखि झारफुक गराइरहेको बताउने आमाको परिवारमा जम्मा दुई जनालाई यतिबेला ठूलो बज्रपात भएको छ ।
गत वर्ष जंगली हात्तीले घर भत्काउँदा स्थानियले सहयोग गरेर आमा छोरीको लागि बस्ने सानो घर बनाई दिएका थिए तर उक्त घरमा पुन आगलागी भएपछि खाने बस्ने समस्यामा रहेकी लिल माया विश्वकर्माले सहयोगको लागि आम सबै नेपाली दाजु भाइ दिदी बहिनीहरूमा अनुरोध गर्नु भएको छ ।
यता घटना स्थलमा वडा अध्यक्ष सूर्यमान तामाङ अहिलेसम्म नपुगेको स्थानीयको गुनासाे रहेको पाईन्छ भने आगलागीबाट भएको क्षतिको विवरण ईलाका प्रहरी कार्यालय धनगढीमाई १२ ले समेत लिन बिर्सेको अवस्था रहेको पाईन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
  • धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑