• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा लैंगिक हिंसा बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    November 28, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लान १२ मंसिर । महिला हिंशा विरुद्धको ३१ औ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सिराहा प्रहरीले थालेका छन् ।

सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं. १० नरहैया स्थित समुदायिक भवनमा ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहा, मुक्ति नेपाल सिरहाको संयुक्त आयोजनामा उक्त वडाका वडा सदस्य नारायण मुखियाको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, स्थानिय समुदायहरु, भद्रभलादमीहरु, विद्यालयका शिक्षकरशिक्षिकाहरु तथा छात्ररछात्राहरु र बुद्धिजिबिहरु समेतको उपस्थितिमा अर्न्तराष्ट्रिय नारा “UNITE: ACTIVISM TO END VIOLENCE AGAINST WOMEN AND GIRLS” आधारमा तय गरिएको “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा “लैंगिक हिंसा बिरुद्धको अन्तरक्रिया कार्यक्रम” गरिएको थियो ।

कार्यक्रममा , प्रहरी नायव निरिक्षक राजाराम यादवले ” समुदायमा रहेको लैंगिक बिभेद, घरेलु हिंसा, दाईजो प्रथा, वालबिवाह, सामाजिक कु(प्रथा, सामाजिक मुल्य(मान्यताका सामाजिक कु(रिती कानुन बिपरित कार्य  ” भएको बताउनु भएको थियो ।

कार्यक्रममा समाजको कुप्रथाहरुलाई कसरी न्युनिकरण तथा निरुतसाहित गर्न सकिन्छरु हिंसाबाट कसरी जोगिन सकिन्छ भन्ने विषय वस्तुमाथि चेतना मुलक अन्तर्क्रिया गर्दै कार्यक्रमको समापन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑