• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ब्यापारीहरु प्रम्परागत सिपमा मात्रै केन्द्रित छन्: प्रमुख जिल्ला अधिकारी कवाडी

नेपाल पोस्ट दैनिक
    November 26, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १० मंसिर -सिरहाको लहानमा अरु बर्ष झैँ घरेलु तथा साना उघोग कार्यालय लहान सिरहाले ८ औं उघोग दिवस मनाएका छन।कार्यालयको परिस बाट निकालिएको रयाली लाहान बजारमा परिक्रमा गरेका हुन्।
औद्योगिक लगानी र पुर्वाधार समृद्धको बलियो अधार,उधोग दिवस सफल पारौ भने नारा लगाउदै बजारमा प्रभात फिरिएका थिए।

घरेलु तथा साना उधोग कार्यालय लहान सिरहाका प्रमुख दिपेन्द्र कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी मो.लाल बाबु कवाडी रहनु भएको थियो भने विशिष्ट अतिथिमा लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतो,ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेवती रमन शर्मा अतिथिहरुमा उघोग बाणिज्य संघ लहानका अध्यक्ष बिकास सारडा,उपभोक्ता मंचका सदस्य तथा वरिष्ठ पत्रकार बिमल ठाकुर,समाजसेवी अशोक अमात्य लगायतका सयौं अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि कवाडीका अनुसार ब्यापारमा नै समृद्धि गासिएको अवस्था रहिएको छ।त्यसैले हामी सबै मिलेर अगाडि बढनु पर्छ उनले बताए।सिरहामा मात्रै हैन देशै भरीका ब्यापारीहरुको ठुलो समस्या रहेको र बिश्वभरी आर्थिक मंन्दीको दौड चलि रहेको देखिन्छ।ब्यापारीहरुको काम मात्रै नाफा कमाउने मात्रै हैन उपभोक्ताहरुको हितको लागी सोचनु पर्ने बताए। ब्यापारीहरु प्रम्परागत सिपमा मात्रै केन्द्रित छन् अब तेतिले मात्रै पुग्दैन।अब सिरहामा अनुसन्धान गरेर स्टाटप बिजनेस सुरु गर्नु पर्नेमा जोड दिनुपर्ने बताए।

बिशिस्ट अतिथि महतोका अनुसार नाराले केहि हुने बला छैनन् गरेर देखाउनु पर्नेमा जोड दिदै बजारमा उपभोक्ताको माग अनुसारको ब्यापारमा लगानी गर्नु पर्ने बताए।सबै ब्यापारीहरुलाई कर र दर्ताको प्रक्रियामा अगाडि बढाउनु पर्नेमा जोड दिदै घरेलु तथा साना उघोग कार्यालय लहानलाई ध्यानाकर्षण गराएका थिए।कार्य भन्दा ऋण प्रबिधि निकै फस्टाएको बताए।

ईलाका प्रशासन कार्यालय प्रमुख शर्माका अनुसार उघोग ब्यवसायहरुलाई प्रोत्साहन गर्नु पर्छ भन्दै ब्यापारलाई प्रेरित गर्ने काम घरेलु कार्यालय लहानको रहेको ब्यापारी संग सहकार्य र समन्वय गरी कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो।कार्यालय प्रमुख दिपेन्द्र यादवले कार्यक्रमको समापन गर्दै प्रबिधि मैत्री ब्यवसाय बनाउनु पर्नेमा जोड दिदै उघोग लोकतन्त्रको ठुलो गहना हो।

जब सम्म नेपाली युवाहरूलाई बिदेश प्लाईनबाट रोकन सकिएन भने देशमा आर्थिक समृद्धिमा निकै कठिन रहेको बताए।यहीँ आर्थिक बर्षमा कार्यालय प्रमुख यादवले २६० जनालाई प्रबिधि वितरण गरेका छन्।ब्यापारीहरुको समस्या लाई पहिचान गरी सहयोग गर्ने गरेका हौं।१८ र २० रणनीति हामी ब्यापारीहरुको सहजताको लागि गर्ने गरेका छौँ।

ब्यापार सुरुवात गर्नुस र संरक्षण सम्बद्धन र टिकाउने काम घरेलु कार्यालयले गर्छ।प्रत्येक बर्ष घरेलु तथा साना उघोग कार्यालयले महिला युवा स्वरोजगार कार्यक्रम अन्तर्गत दर्जनौं सिपमुलक कार्यक्रमहरु संचालन गरेका थिए। प्रमुख यादवले गरेको कामले सेवा ग्राही समेत निकै उत्साही र प्रफुलित भएका छन्।

 

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑