• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहा लहानमा ३१ औं लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान सुरु

नेपाल पोस्ट दैनिक
    November 25, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान ९ मंसिर । ३१ औं लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान सिरहाको लहानमा सुरु भएको छ।सभ्य समाजको पहिचान लैङ्गकि हिंसा विरुद्धको अभियान मुल नाराको साथ कार्यक्रम कार्यक्रम सुरु भएको छ्।

महिला हिंसा न्यूनीकरण गर्नको लागी सिरहाको लहानमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।लहान नगरपालिकाले आयोजना गरेको कार्यक्रममा हजारौं महिना अधिकारकर्मीहरुको उपस्थिति रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शखाको प्रतिनिधि अन्जना कुमारी साहले बताए।

महिला अधिकारकर्मी तथा महिला बालबालिका शखा संयोजक अशा कुमारी महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान नगरपालिका उप-प्रमुख तथा न्यायीक समितिका संयोजक राम चलितर महतो रहनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य महिला अधिकारकर्मि तथा ओरेक नेपालका प्रतिनिधि नितु बछारले राखेका थिए।देशमा हुने गरेको महिला हिंसा न्यूनीकरण गर्नको लागी हजारौंको संख्यामा महिलाहरुले नगर भरि रयाली प्रदर्शन गरी महिला हिंसा बन्द गर, महिलाको अधिकार सुनिस्चित गर, महिला माथी गरेको स्वस्न अत्याचार बन्द गर लगायतका नारा लगाउदै प्रदर्शन गरेको थियो।

नगर प्रमुख चौधरीका अनुसार देशमा महिला हिंसा पुरुष भन्दा महिला बाटै हुने गरेको भन्दै महिला हिंसाको मुल जरा महिला नै रहेको बताए।न्यायीक समितिका संयोजक महतोका अनुसार अशिक्षाको कारण दिनानुदिन महिला हिंसाको घटना घटना बढदै गएको चर्चा गरेका थिए।हिंसा न्यूनीकरण गर्न लहान नगरपालिका समेत यहाँहरुको साथ र सहयोग गर्ने बताए।महिला हिंसा विरुद्धको अभियान निरन्तर १६ दिन सम्म जारी रहने रिकमा बिश्वकर्मा र शर्मिला पोखरेलले जनाए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑