• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीमा स्लो बाईक ड्राईभ प्रतियोगिता सम्पन्न

नेपाल पोस्ट दैनिक
    November 17, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान १ कार्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनिया बरकी टोलमा स्लो बाईक ड्राईभ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अभिषेक यादव प्रथम, दिपेन्द्र साफी द्वितीय र सुरेन्द्र कुमार यादवले तृतीय स्थान हासिल गरेका छन् । प्रथम बिजेतालाई गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले नगद ३५ सय, प्रमाणपत्र र मेडल प्रदान गरेका छन् ।

त्यसैगरी द्वितीयलाई नगद ३ हजार, प्रमाणपत्र र मेडल र तृतीयलाई नगद २५ सय, प्रमाणपत्र र मेडल प्रदान गरिएको हो । त्यसैगरी, क्लबले आयोजना गरेको सांस्कृतिक प्रतियोगिताको पनि पुरस्कार बितरण गरेको छ । कार्यक्रममा डान्सिङमा प्रथम चन्दन कुमार राम, द्वितीय करिना कुमारी, तृतीय प्रदिप कुमार राम भएका छन ।

बिजेताहरु क्रमश प्रथम हुनेलाई नगद २५ सय , मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २ हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई नगद १५ सय , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । स्पीच, सिंगिङ र कमेडी बिद्यामा पुरस्कार प्रदान गरिएको छ । रनिङमा प्रथम सतिस कुमार भदैसवार, द्वितिय उमेश कुमार राम र तृतीय दिपक मुखिया भएका छ्न ।

बिजेताहरुलाई क्रमश प्रथम हुनेलाई नगद २५ सय मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद २ हजार मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई नगद १५ सय मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । स्पीच, सिंगिङ र कमेडी बिद्यामा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रम राम जानकी युवा क्लब मल्हनियाको निमित्त अध्यक्ष तोपेन्द्र यादवको अध्यक्षता तथा बलान बिहुल गाउँपालिकाको प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नं. १ को वडा अध्यक्ष राम कुमार यादव, जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादव, पुर्व गाबिस अध्यक्ष अरुण कुमार गोईत, पुर्व जिसिअ गंगाराम यादव, जसपा नेता अरबिन्द सल्हैता, समाजसेवी दिगम्बर यादव लगायतको रहेको थियो । कार्यक्रमको व्यवस्थापन गजेन्द्र नारायण यादवले गरेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑