• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीको ठठियामा दुबो र फूल खेतीको शुरुवात

नेपाल पोस्ट दैनिक
    November 17, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान १ कार्तिक । सिरहाको धनगढीमाई १२ मा फूल र दुबो खेती शुरु भएपछि स्थानिय खुशी भएका छन् । स्थानिय ठटीयामा करिब ४ बिगाहा जग्गामा दुबो खेती एकातिर शुरू गरिएको छ भने अर्कोतिर १ बिगाहा जग्गामा सयपत्री फूलको खेती शुरु भएपछि स्थानिय करिब २० जनाले एक वर्षदेखि रोजगारी पाएका छन् ।

स्थानिय गाउँको पूर्व सरे खोलाको किनार समीपमा रहेको वर्षौं देखिको बाझो जग्गामा ऋतु नर्सरीका संचालक शिव प्रसाद पोखरेलले दुबो खेती शुरु गरेपछि स्थानियले रोजगारी पाएका छन् । जग्गाको पक्षीम छेउमा बोरिङ गाडेर पानीको ब्यबस्थापन गरेपछि उक्त बाँझो जग्गामा खेती थालिएको गायत्री ढकालले बताउनु भएको छ ।

आफूलाई फूलको लागि ठूलो अफर आएको अवस्थामा करिब ३०० केजी हालसम्म बिक्री गरेको र आफूसँग प्रयाप्त फूल रहेको नर्सरी सञ्चालकले बताउनु भएको छ । खेती थालेको शुरुवातमै आफूलाई फूल र दुबो बाट आम्दानी हुन् थालेको बताउदै हालसम्म आफूसँग भएको दुबो सबै बिक्री भएको छ भने नयाँ दुबो मंसिर ५ गतेदेखि बिक्री हुने समेत जानकारी गराउनु भएको छ ।

स्थानिय स्तरमा धार्मिक कार्यहरूमा फूल र दुबो यहीबाट बिक्री वितरण हुँदा आफूहरुलाई छोटो समयमा आवस्यकता पूरा हुने गरेको स्थानिय प्रदीप दाहाल बताउनुहुन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑